अत्यन्तै दुखद खबर 


जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ८ टोप्ला कि बासिन्दा खजान शाही। जोगिनी दह site यार्चागुम्बा खोज्ने क्रममा आज दिनमा ४ बजे चट्याङ लागेर उहाँको अल्पायु निधन भएको छ यो खबरले हामीलाई अत्यन्तै दुखद तुल्याएको छ हजुरहरू यो मौसम खराबको समयमा वन जङ्गल तथा बिडपाखाहरूमा नजान अनुरोध गर्दछु
मृतकप्रति हार्दिक श्रद्धाञ्जली 

शोखाकुल परिवारमा धैर्य धारणा शक्ति प्रदान मिल
Gyanendra Shahi
संवाददाता










