मनोरञ्जन

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ
मुम्बइ ।  शाहरुख खानले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्, जसको कारण उनी एउटै कुरामा विश्वास गर्छन् । अभिनेता अन्धविश्वासमा विश्वास गर्छन् र उनी भन्छन् कि जब उनले आफ्नो फिल्ममा त्यो काम गर्छन्, उनको फिल्म धेरै हिट हुन्छन्। सन् १९९७ मा रिलिज भएको राकेश रोशन निर्देशित कोयलासँग पनि यस्तै भएको थियो । कोयला ९० को दशकको सुपरहिट फिल्म मध्ये एक हो । राकेश रोशनले निर्देशन गरेको यो फिल्ममा शाहरुख खान, माधुरी दीक्षित, अमरीश पुरी र जोनी लिभर लगायत धेरै ठूला कलाकारले महत्वपूर्ण ...

६०० मिलियन वर्ष पहिले एक दिन २४ होइन, २१ घण्टाको हुन्थ्योः अध्ययन

६०० मिलियन वर्ष पहिले एक दिन २४ होइन, २१ घण्टाको हुन्थ्योः अध्ययन
काठमाडौं, २३ असार । विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक दिनमा कति घण्टा हुन्छ ? तपाईं यो प्रश्न धेरै सजिलै जवाफ दिन सक्नुहुन्छ– २४ घण्टा । तर, हालैको एक अनुसन्धानले ६० करोड वर्ष पहिले एक दिन २४ को होइन, २१ घण्टाको थियो भन्ने दावी प्रस्तुत गरिएको छ। यो कुरा सुनेपछि तपाईलाई पत्यार नलाग्न सक्छ तर हामी तपाईलाई विज्ञानको यस्तो अध्ययन बताउँछौं, जसले तपाईलाई हामीले भनेको कुरा बुझ्न र विश्...

गायक हिरा रणपालको नयाँ गीत “सम्झेर रुँदैछु” आउँदै

गायक हिरा रणपालको नयाँ गीत “सम्झेर रुँदैछु” आउँदै
काठमाडौं, १९ असार । ब्यवसायिकता संगसंगैं पछिल्लो समय स्वर, संगीत एवं अभिनयमा समेत सक्रिय रहेका चर्चित गायक हिरा रणपालको नंयाँ गित तयार भएको छ ।पछिल्लो समय पाश्चात्य एवं आधुनिक गीत सङ्गीतकोे प्रभावसँगै नेपाली मौलिकता झल्काउने परम्परागत लोकभाका हराउँदै गएका छन् । लोकभाकाहरु समाजबाट हराउँदै जाँदा चिन्ता बढ्न थालेको छ । गाउँघर, मेलापात, गोठाला, वनपाखा, खेतीपाती, विहे, हाटबजार, जात्रामा गाइने लोकभाकालाई टपक्कै टिपेर गीत बनाउन सिपालु रणपाल अनावश्यक चर्चा मन नपराउने, सस्तो चर्चाब...

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना
काठमाडौं । सामाजिक सञ्जालमा दुर्ब्याबहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् । गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समयमा आफु माथी सामाजिक सञ्जालवाट हिंसा गर्नेहरूको नाम सार्बजनिक गर्दै आएका गायिकाद्दय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या सुनाएका हुन । गायिक चौहानले सो भेट पछि सामाजिक सञ्जालमा लेखेकी छिन, ‘म यहाँसम्म तपाईंहरूको म...

केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’को टिजर सार्वजनिक

केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’को टिजर सार्वजनिक
काठमाडौं । हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे पूरा रमाइलो गराउने वाचासहित हलमा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सोमबार सार्वजनिक टिजरले यस्तै संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ । केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित ...

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
काठमाडौं । ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ । यसको कथा मात्र नभई यसमा देखाइएको क्रूरता, नग्नता र यौनजन्य यातनाका कारण यो फिल्म विश्वभरका सिनेमा प्रेमी र समीक्षकबीच चर्चाको विषय बनेको थियो । सन ७० को दशकमा जब युरोपेली सिनेमा प्रयोगको चरम सीमामा थियो, यो फिल्मले सीमा नाघेर मानवीय क्रूरता र शक्तिको विकृत मानसिकतालाई पर्दामा ल्याएको थियो ।...

फिल्म ‘सुख दुःख’ बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै

फिल्म ‘सुख दुःख’ बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म निर्देशन गर्ने भएकी छन् । नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् । उनले फिल्म २०८३ को दशैँमा प्रदर्शन हुने घोषणा गरेकी छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको छनौट भने हुन बाँकी रहेको छ । नीताले आफ्नै ब्यानरमा गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गरेकी थिइन् । भारतीय अभिनेताहरुलाई सामेल गरेर बनाइएको यस फिल्मले बक्स अफिसमा राम्रो क...

एसइईको परीक्षाफल एक साताभित्र सार्वजनिक गर्ने तयारी

एसइईको परीक्षाफल एक साताभित्र सार्वजनिक गर्ने तयारी
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डे...

दश वर्षपछि सुदर्शन र प्रदीपको सहकार्यमा ‘शुभ विवाह’

दश वर्षपछि सुदर्शन र प्रदीपको सहकार्यमा ‘शुभ विवाह’
काठमाडौं । निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ । दश वर्षअघि ‘प्रेमगीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’मा दोस्रो पटक सहकार्य हुन लागेका हो । निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन ...

सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री

सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री
मुम्बई । बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपूर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन्। आउनुहोस्, बलिउडमा सबन्धबिच्छेद पछि एकल जीवन जिउनेहरूको पहिचान गरौं । मलाइका अरोराले १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् । ज...