काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ ।

बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ ।

वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ ।