मनोरञ्जन

आजको राशिफल: २०८२ जेठ ३१ गते शनिबार

आजको राशिफल: २०८२ जेठ ३१ गते शनिबार
आजको राशिफल बि.सं २०८२ जेठ ३१ गते शनिवार, ई.सं २०२५ जुन १४, नेपाल सम्बत ११४५ तक्षालाग तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष तृतिया, चन्द्रमा धनु राशीमा, सुर्य बृष राशीमा, करणः बब, योगः ब्रम्हा । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ एर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजक...

जुन महिनामा हलमा रिलिज हुनेछन यी ठुला ७ चलचित्र

जुन महिनामा हलमा रिलिज हुनेछन यी ठुला ७ चलचित्र
मुम्बई, १८ जेठ । मेमा जस्तै जुन महिना पनि चलचित्रप्रेमीका लागि उत्कृष्ट रहनेछ । यदि तपाइँ पनि गर्मीको बिदामा थिएटरमा चलचित्रहरू हेर्ने मूडमा हुनुहुन्छ भने जुन महिनामा धेरै चलचित्रहरू थिएटरमा हेर्न पाउनु हुनेछ । जुनमा  एक–दुई होइन धेरै फिल्म रिलिज हुँदैछन् र यस्तो अवस्थामा पुरै महिना मनोरञ्जन हुने भएको छ । यी चलचित्रहरूमा कमेडीदेखि एक्शनसम्म सबै विधाका चलचित्रहरू देखिनेछन्, जसका लागि फ्यानहरू आतुर रहेका छन् । ठग लाइफ साउथ सुपरस्टार कमल हासनको फिल्म ‘ठग लाइफ’ जुन ५ मा रि...

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। प्रेम वियोगमा रहेकी युवतीको प्रेम गाथा बोल्ने म त एक्लै ज्यूँछु बरुमा एलिना गज्जबसँग खुलेकी छन्। आँफूलाई भन्दा बढी माया गरेको मान्छेले रुवाएर दुनियालाको अघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहाना राखेको विषयलाई  नि...

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा
काठमाडौं । हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ लाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि बाहिर आएको छ। ‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्टको रिलिज मिति देखि फिल्मको अर्को भागसम्मको कथाका केही महत्वपूर्ण अंशहरु सार्वजनिक भएका छन् । फिल्ममा खलनायक को बन्ने भन्ने पनि बताइएको छ । अहिलेसम्म जेम्स क्यामरुनको अवतार श्रृंखलामा नावी जातिलाई मुख्य नायकको रूपमा देखाइएको छ। मानिसलाई उपनि...

आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार
आजको राशिफल बि.सं २०८२ जेठ १७ गते शनिवार, ई.सं २०२५ मे ३१, नेपाल सम्बत ११४५ लक्षालाथ्व पञ्चमी,  नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला पञ्चमी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः बब, योगः बृद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजक...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने
काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ।  ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो। कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताइन्। प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै उनले भनिन्, ‘तपाईं ज...

चर्चित हास्य कलाकार समेटेर आयो हास्य शृंखला ‘गाँवै रमाइलो’

चर्चित हास्य कलाकार समेटेर आयो हास्य शृंखला ‘गाँवै रमाइलो’
काठमाडौं । कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला बजारमा ल्याउने भएका छन्। थापा र मानन्धरले ‘गाँवै रमाइलो’ टेलिफिल्म जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर लञ्च गर्न लागेका हुन्। उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७ बजे प्रसारण हुने छ। सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कथावस्तु लिएर आफूहरूले नयाँ हास्य शृंखला ब...

‘लभ एन्ड वार’ का लागि रणवीरले १२ र विक्कीले १५ किलो घटाए तौल

‘लभ एन्ड वार’ का लागि रणवीरले १२ र विक्कीले १५ किलो घटाए तौल
मुम्बई । बलिउड स्टार रणवीर कपुर चाँडै सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’ मा देखिदैँ छन् ।  उनी आफ्नी पत्नी आलिया भट्ट र अभिनेता विक्की कौशलसँग स्क्रिन सेयर गर्नेवाला छन्। यो चलचित्रको सबैले आतुरताका साथ प्रतिक्षा गरिरहेका बेला अहिले छायांकन सुरु हुनुअघि नै दुबै कलाकारले आ–आफ्नो ‘क्यारेक्टर लुक्स’ का लागि ‘फिजिकल ट्रान्सफर्मेसन’मा ध्यान केन्द्रित गरिरहेको खबर बाहिर आएको छ । न्युज एटिन्नका का अनुसार रणबीर कपुर र विक्की कौशलले ‘लभ एन्ड वार’ मा आफ्नो क्यारेक्टरमा फ...

ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा

ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा
मुम्बई । ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म वारः २ को जुनियर एनटीआरको जन्मदिनको अवसरमा टिजर सार्बजनिक भयो ।  गत मे २० मा सार्वजनिक गरिएको फर्स्ट लुक टिजर पछि फ्यान र सो फिल्मको व्यापारमा पनि ठूलो उत्साह देखिएको छ । पिंकभिल्लाको रिपोर्ट अनुसार यशराज फिल्म्सले तेलुगु राज्यका लागि १०० करोडको अफर प्राप्त गरेको छ। यसलाई फिर्ता नहुने अग्रिम एनआरए ​​प्राप्त भएको छ। एमजीले म्याथुरी मुभी मेकर्स, सितारा सिने मेर्कस, एसियन सिनेमा जस्ता वितरकसहित अन्य स...

फ्राइडे रिलिजमा ‘नरसिंहा अबतार’, आठ वर्षपछि फर्किए राजेश

फ्राइडे रिलिजमा ‘नरसिंहा अबतार’, आठ वर्षपछि फर्किए राजेश
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको छ । राजेश हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘नरसिंहा अबतार’ आजबाट प्रदर्शनमा आएको हो । राजेश हमालको यो आठ वर्षपछिको कमब्याक हो । राजेश आठ वर्षपछि फिचर फिल्ममार्फत अभिनयमा फर्किएका हुन् । दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा राजेशसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीलगायत कलाकारको अभिनय छ । क्रिएटिभ ...