काठमाडौं । नेपाली सेनाले संगठनलाई जोडेर आएका विभिन्न टिकाटिप्पणी तथा विश्लेषण हुन थालेको भन्दै आफ्नो धारणा सार्वजनकि गरेको छ । सेनाबारे बोल्नुअघि आधकिारिक जानकारी लएिर मात्रै धारणा राख्न जंगी अड्डाको अनुरोध छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज वक्तव्य जारी गरेको छ । पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किएसँगै नेपाली सेनालाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रचार भएको थियो । यसैलाई ध्यानमा राखेर सेनाले आज विज्ञप्ती जारी गरेको हो ।
संवाददाता










