काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । महानगरपालिकाले आज बालकुमारीमा रहेको कवाड संकलन केन्द्रमा डोजर चलाएको हो । यसअघि पटक पटक सूचना दिँदा पनि हटाउन अटेर गरेपछि डोजर लगाइएको महानगरपालिकाले जानकारी दिएको छ ।