काठमाडाैं, ४ असार । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विधालय विधेयक प्रमाणीकरण भएकाे छ ।
राष्ट्रपति रामचन्द्र पाैडेलले बुधवार साे बिधेयक प्रमाणीकरण गरेका हुन् ।
‘सुदुरपश्चिमका लागि यो ठूलो ऊपलब्धीको बिषय हो ।
अब सुदुरपश्चिम प्रदेश गेटा (कैलाली) मा पहिलो स्वास्थ्य क्षेत्रको विश्वविधालय स्थापना हुने भयो,’ गृहमन्त्री रमेश लेखकले भने, ‘यो विश्व विद्यालय स्थापनाकालागि बिभिन्न पक्षबाट प्रयत्न, सहयोग र सहजीकरण गर्ने सबैलाई धन्यवाद।
संवाददाता










