मुख्य समाचार

सुकुम्बासी बस्तीमा खानेपानीका लागि आजपाको यस्तो छ संघर्षका कार्यक्रम

सुकुम्बासी बस्तीमा खानेपानीका लागि आजपाको यस्तो छ संघर्षका कार्यक्रम
काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्ष गर्ने निष्कर्ष निकालेको छ । खानेपानीका लागि आजपाले आन्दोलनसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आजपा काठमाडौं उपत्यका विशेष कमिटी र आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघको आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकले सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्ष सहित आन्दोलनको कार्यक्रम अगाडी बढाउने निर्णय गरेको हो । बैठकमा संघका पदाधिकारी एवं अगुवा ने...

शिक्षामा उत्कृट नगरपालिका मौलापुरकी मेयर रिना साहलाई शिक्षा मन्त्री रघुजी पन्तद्धारा पुरस्कृत

शिक्षामा उत्कृट नगरपालिका मौलापुरकी मेयर रिना साहलाई शिक्षा मन्त्री रघुजी पन्तद्धारा पुरस्कृत
पोखरा । रौतहटको मौलापुर नगरपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट अवार्डबाट आज पुरस्कृत भएको छ । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान)द्धारा मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरिएको हो । पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डको आधारमा मूल्यांकन गर्दा मेयर र...

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।   दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू...

मिश्र र राणा सम्पर्कविहीन भएपछि जमानी बसेकालाई जरिवाना

मिश्र र राणा सम्पर्कविहीन भएपछि जमानी बसेकालाई जरिवाना
काठमाडौं । तीनकुनेको हिंसात्मक राजावादी प्रदर्शनमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा छुटेयता सम्पर्कविहीन भएका छन् । लामो समय सम्पर्कमा नआएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले दुवै जनालाई हाजिर जमानीमा बसेका वकिललाई २५/२५ हजार रुपैयाँ जरिवाना लगाएको छ । परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले वकिलहरूलाई २५/२५ हजार रुपैयाँ जरिवाना गरेको पुष्टि गरे । ‘वकिल...

अमेरिकाले नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज

अमेरिकाले नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज
ड्यालस (अमेरिका) । अमेरिकाले नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ । सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टीपीएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको छ । अमेरिकाको युनाइटेड स्टेट सिटिजनशीप एन्ड इमिग्रेसन सर्भिसेज (युएससीआइएस) ले बिहीबार सूचना प्रकाशित गरेर दुई महिना पछि पूर्ण खारेजीमा जाने जनाएको छ । सूचनामा अगष्ट ५ तारिखसम्म अन्य वैधानिक स्टाटस कायम गर्न नसक्नेहरुलाई देश छाड्नका लागि सम...

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री
बैतडी । उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीहरूले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्ने बताएका छन । बिहीबार बैतडीको देहिमाडौंमा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै उनले उद्यमीहरूलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गरे । सरकारले उद्योग मैत्री नीतिहरू लागु गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीहरुहरुका लागि सहुलियतका कार्यक्रम ल्याएको बताए । सीमावर्ती भारतीय बजारबाट सामान ...

पूर्वप्रधानमन्त्री माधव नेपालमाथी १८ कराेड बढीकाे भ्रष्टाचार मुद्दा (पत्रसहित)

पूर्वप्रधानमन्त्री माधव नेपालमाथी १८ कराेड बढीकाे भ्रष्टाचार मुद्दा (पत्रसहित)
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी लिइएको छ। काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको आर...

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बाह्रखरीलाई जानकारी दिए । काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको...

माओवादी पदाधिकारी बैठकः संसद् खुलाउन विपक्षसँग छलफल गरेर अघि बढ्ने निर्णय

माओवादी पदाधिकारी बैठकः संसद् खुलाउन विपक्षसँग छलफल गरेर अघि बढ्ने निर्णय
काठमाडौं । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सिर्जनात्मक, रचनात्मक ढंगले संसद्को निकास निकाल्न लाग्ने निर्णय गरेको हो । बैठकपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने बताए । उनले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने बताए । उनले भने, ‘गम्भीर विषयमा छानबिन गर्न आवश्यक छ । मुख्यतया छानबिन हुनुपर्छ। व्यक्तिगतमा त्यति ध्यान छैन ।’ प्रवक्ता सापकोटाले संसद्...

कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
काठमाडौं । विश्व बजारमा राज गर्न चाहेको चीनले हरेक दिन अरु देशको सिमाना भित्र पसेर आफ्नो सिमाना बाहिर नयाँ निर्माण गर्ने र अरु देशलाई आर्थिक तथा सामाजिक क्षति पु¥याएको आरोप लाग्ने गरेको छ । अब अमेरिकाले ड्र्यागनको नयाँ रहस्य खुलाएको छ । वास्तवमा, अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जो एक प्रकारको फंगस (रोग) लिएर अमेरिका प्रवेश गरेका थिए । दुवैको उद्देश्य अमेरिकालाई ठूलो आर्थिक नोक्सान पुर्‍याउने रहेको बताइएको छ । दुवै चिनियाँ नागरिकको ...