मुख्य समाचार

गृहमन्त्री लेखकबारे कांग्रेसले फेरी दोहोर्‍यायो-कतै मुद्दा परेको छैन, राजीनामा दिनुपर्दैन

गृहमन्त्री लेखकबारे कांग्रेसले फेरी दोहोर्‍यायो-कतै मुद्दा परेको छैन, राजीनामा दिनुपर्दैन
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने कुरा दोहोर्‍याएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले कुनै मुद्दा नै नपरेकाले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले भने, ‘मन्त्रीमाथि अख्तियारले आरोप लगाएका छैन । आरोप लागेको कर्मचारीमाथि छानबिन भइरहेको छ । उहाँमाथि छानबिन, आरोप नै नभई राजीनामा दिनुपर्छ भन्ने माग चाहिँ उपयुक्त भएन । ...

नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा आमसभा गर्ने

नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा आमसभा गर्ने
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले गणतन्त्रका पक्षमा आमसभा गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आमसभा गर्ने निर्णय भए पनि कुन मिति र स्थानमा गर्ने भन्ने तय भइसकेको छैन । “गणतन्त्रका पक्षमा सभा गर्ने भन्ने भएको छ । तर, मिति र स्थान तोकिसकेको छैन,” बैठकमा सहभागी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले भने, “यसका विषयमा थप होमवर्क भएपछि स्थान र समय पनि तोकिने छ ।” गणतन्त्रविरुद्ध राजावादीको आन्दोलन जारी रहँदा नेकपा (एमाले)ले गणतन्त...

यातायात व्यवसायीसँग छलफल गर्न सरकारले बनायो वार्ता समिति

यातायात व्यवसायीसँग छलफल गर्न सरकारले बनायो वार्ता समिति
काठमाडौं। सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन् । गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचि...

लिग-२ सिरिज आजदेखि, नेपाल र स्कटल्यान्ड भिड्दै

लिग-२ सिरिज आजदेखि, नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । सात महिनाको लामो अन्तरालपछि नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डविरुद्ध आजदेखि मैदानमा फर्किंदै छ । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली स्कटल्यान्ड र बलियो नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डले हालसम्म एकअर्काविरुद्ध ८ एकदिवसीय खेल खेलेका छन्, जसमा नेपालले ४ र स्कटल्यान्डले ३ खेल जित जितेको इतिहास छ । एक खेल भने वर्षाले रद्द भएको थियो । यो तथ्यांकले नेपाललाई मनोवैज्ञानिक फाइदा दिएता पनि स्कटल्यान्डको हालको ...

अर्थसहित ५ समितिको बैठक बस्दैँ

अर्थसहित ५ समितिको बैठक बस्दैँ
काठमाडौं । संघीय संसदका अर्थसहित पाँच समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरिनेछ । उता, बिहान ११ः०० बजेवाट सुरू हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्र...

एमाले संसदीय दलको बैठक बस्दैँ

एमाले संसदीय दलको बैठक बस्दैँ
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । हालै सरकारले प्रस्तुत गरेको बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको हो । बैठक दिउँसो १ः०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रष्तुत गरेपछि एमालेले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो ।  संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार साँसदहरुलाई बजेटका विषयमा प्रधानमन्त्री केपी ...

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल जारी

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल जारी
काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल जारी छ । सोमबार (जेठ १९) बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको हो । गृहमन्त्री रमेश लेखकको पहलकदमीमा दुई पक्षबीच छलफल सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । गाडी ग्यारेजमा थक्याएर सार्वजनिक यातायात व्यवसायी आन्दोलनरत छन् । उनीहरूका आन्दोलनका कारण सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका उक्त गाडी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ...

रिङरोडभित्र २ महिनासम्म प्रदर्शनमा रोक, विरोधका लागि तीन स्थान तोकियो

रिङरोडभित्र २ महिनासम्म प्रदर्शनमा रोक, विरोधका लागि तीन स्थान तोकियो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार (जेठ १९ गते) देखि लागू हुने गरी आगामी दुई महिनासम्म चक्रपथ र चक्रपथभित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाएको छ। अत्यावश्यक सेवा प्रवाह, शान्ति सुरक्षा र सार्वजनिक यातायातमा अवरोध पुगेको भन्दै प्रशासनले तीन स्थानबाहेक अन्यत्र अनसन, धर्ना, जुलुस र सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा चक्रपथ र चक्रपथभित्रका क्षेत्रमा हुने वि...

सोमबार उपत्यका बन्द गर्ने राजावादीको घोषणा

सोमबार उपत्यका बन्द गर्ने राजावादीको घोषणा
काठमाडौँ। राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीहरूले सोमबार काठमाडौँ उपत्यका बन्दको आह्वान गरेका छन् । आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले सोमबार बन्द गर्ने घोषणा गरेका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उक्त घोषणा गरेका हुन् । सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन् । गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल र्पुयाइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवीकुमारीको दर्शन पनि गरे । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रा...