मुख्य समाचार

महानगरमा अराजकता बढ्योः पाण्डेलाई सोधिएलगत्तै बालेनको सचिवालयले पनि सोध्यो प्रवक्ता मानन्धरलाई स्पष्टीकरण

महानगरमा अराजकता बढ्योः पाण्डेलाई सोधिएलगत्तै बालेनको सचिवालयले पनि सोध्यो प्रवक्ता मानन्धरलाई स्पष्टीकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० को सचिवालयले वडा नम्बर १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको छ । बालेन नजिक रहेका काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधिएलगत्तै मानन्धरलाई पनि सोधिएको छ । अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । प्रवक्ता मानन्धरले स्पष्टीकरण सोधिएको बताए । “...

एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने

एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आइतबार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाईएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डल...

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

आज पनि बिधालय शिक्षा बिधेयकमाथी छलफल हुने

आज पनि बिधालय शिक्षा बिधेयकमाथी छलफल हुने
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बैठक बोलाएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

आजको माैसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने

आजको माैसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम बर्षा भइरहेको छ। दिउँसो बागमती प्रदेश, ...

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या
काठमाडौं । ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ ।  त्यसैले सबै उमेरका मानिसहरूले यसलाई धेरै मन पराउँछन्। उत्कृष्ट स्वादका साथै यसमा पौष्टिक तत्व पनि प्रशस्त पाइन्छ । लिची जस्ता मीठो फलहरूमा भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्ट जस्ता धेरै तत्वहरू हुन्छन्। तर, यो वयस्कको तुलनामा बालबालिकालाई बढी मनपर्ने गर्छ । दक्षिण एसियामा एउटा मिथक छ कि फलफूल हरेक हिसाबले स्वास्थ्यको लागि वरदान हो तर यो आवश्यक पनि छैन। लिचीका फाइदा भए पनि यसका धेरै बेफाइदा पनि छन् । ...

पुर्व राष्ट्रपति भण्डारी आज चिन जाँदै, दुई कार्यक्रमको प्रमुख बक्ता

पुर्व राष्ट्रपति भण्डारी आज चिन जाँदै, दुई कार्यक्रमको प्रमुख बक्ता
काठमाडौं । पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आज उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन् । शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन ।   उनी भोली बिहान विहान ११ः५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् ।   पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।   पुर्व राष्ट्रपति भण्डारीले दुईवटा कार्यक्रममा प्रमुख अतिथिको ...

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ । शनिबार सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो । शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठक बोलाइएको रास्वपाले जानकारी दिएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।

रवि लामिछाने र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश

रवि लामिछाने र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश सुनाएको हो । मंगलबार र बिहीबार पनि बहस भएको थियो । तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो । मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरुको बहस बिहीबार पनि भएको थियो । बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए । छविका वकिलको...