मुख्य समाचार

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा (एमाले) को ५२औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकपछि महासचिव पोखरेलले भने,‘आजको बैठक समसामयीक विषयमा केन्द्रित थियो । बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । यस अवसरमा जनसमुद...

आफ्नै कोठामा मृत भेटिइन् रोशनी शाही

आफ्नै कोठामा मृत भेटिइन् रोशनी शाही
काठमाडौं । रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् । उनी आइतबार (आज) दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । ‘‘शाही आफ्नै भाडामा लिएको फ्ल्याटभित्र मृत फेला परेकी छन् । हामीले उनको श्रीमान् बाहिर भएका कारण शव उठाएका छैनौँ । तर, जनप्रतिनिधिको रोहबरमा कोठा खोलेर हेर्दा घोप्टो परेको अवस्थामा शव फेला परेको हो, उनले भने । शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्क...

तीनकुने घटना प्रकरणः रवीन्द्र मिश्र, धवल शमशेर, दुर्गा प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता

तीनकुने घटना प्रकरणः रवीन्द्र मिश्र, धवल शमशेर, दुर्गा प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । गत चैत १५ गते काठमाडौँको तीनकुने घटनामा ६१ जनाविरूद्व मुद्दा दर्ता भएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ६१ जनाविरूद्व मुद्दा दर्ता गरेको हो । रवीन्द्र, धवलशमशेर, र दुर्गा प्रसाईँसहित ५० जनालाई राज्यविरुद्धको कसुरसमेतमा मुद्दा दायर गरिएको छ । ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो । यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ ।

यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने मौसम विज्ञान विभागको पूर्वानुमान

यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने मौसम विज्ञान विभागको पूर्वानुमान
काठमाडौं । यसवर्षको प्रि(मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो । यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकर...

युवा संघमा क्षितिज थेवे र सुमन पुरीबीच प्रतिस्पर्धा, थेवेको पल्लाभारी हुने

युवा संघमा क्षितिज थेवे र सुमन पुरीबीच प्रतिस्पर्धा, थेवेको पल्लाभारी हुने
काठमाडौं । नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको तालिकाअनुसार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । महाधिवेशनबाट फेरि दोहोरिन चाहेका वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा देखिएको छ । तर, नेताहरू सर्वसम्मतको प्रयासमा जुटेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउने र पुरीलाई पार्ट...

गृहमन्त्री र पर्यटन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै काँग्रेसकै सांसद बजगाईँले पठाए सभाति देउवालाई पत्र

गृहमन्त्री र पर्यटन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै काँग्रेसकै सांसद बजगाईँले पठाए सभाति देउवालाई पत्र
काठमाडौं। भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्त गर्न माग गर्दै काँग्रेसकै सांसद राजेन्द्र बजगाईँले पत्र लेखेका छन् । आज उनले पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गरेका हुन् । ‘म आग्रह गर्दछु पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्’ उनले लेखेका छन् । यस्तै उनले पर्यटनमन्त्री बद्री पाण्...

ओलीले दिए कठोर निर्देशनः राजावादीको आन्दोलन निस्तेज पार्नू, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

ओलीले दिए कठोर निर्देशनः राजावादीको आन्दोलन निस्तेज पार्नू, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारे । ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भने । हाम्रो र...

रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने

रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी नेतृत्वको वारेमा छलफल हुने भएको छ । पार्टी सभापति रबि लामिछाने लामो समयसम्म थुनामा बस्नु पर्ने भए पछि नयाँ शिरावाट भावी नेतृत्वको बारेमा छलफल हुन लागेको हो । जसका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको जनाइएको छ । आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सो बैठक बस्ने जनाइएको छ । कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार आजको केन्द्रिय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र सभापति लामि...

मेयर बालेनले नीति, बजेट र कार्यक्रमका लागि जनतासँग मागे सुझाव

मेयर बालेनले नीति, बजेट र कार्यक्रमका लागि जनतासँग मागे सुझाव
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि नीति, बजेट र कार्यक्रम तर्जुमा गर्ने क्रममा नागरिकहरूबाट प्रत्यक्ष सुझाव आह्वान गरेको छ । महानगरपालिकाले एक अनलाइन प्रणाली सार्वजनिक गर्दै नागरिकका चाहना, साझेदार तथा सरोकारवालाका अपेक्षालाई नीति, बजेट र कार्यक्रममा समावेश गर्ने लक्ष्य लिएको हो । मेयर बालेन शाहको नेतृत्वमा महानगरले सञ्चालन गरेको यस पहलले नगरबासीको आवाजलाई प्राथमिकता दिने र उनीहरूको प्रत्यक्ष सहभागितामा विकासका योजनाहरू बनाउने प्रतिबद्धता...

मन्त्रालयको मूलढोकामा निजामती कर्मचारीको धर्ना, विधेयकमा असन्तुष्टि

मन्त्रालयको मूलढोकामा निजामती कर्मचारीको धर्ना, विधेयकमा असन्तुष्टि
काठमाडौं। संघीय निजामती सेवा विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको उनीहरूको जिकिर छ । सेवाअवधि भएको कर्मचारीलाई एक तह बढुवाको समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, संघ(प्रदेश र स्थानीय तहमा समायोजन भए...