राप्रपाको प्रदर्शन विजुलीबजारमा केन्द्रीत, सांसदहरु सिंहदरबारमा
काठमाडौं । काठमाडौँका निषेधित क्षेत्र केन्द्रीत प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजुली बजार केन्द्रीत भएको छ । प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रीत भएको हो । निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो ।
ठूलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा रहेपनि हाल विजुलीबजार केन्द्रीत भएको छ । तर राप्रपाका सांसदहरु भने सिंहदरबारभित्रै प्रद...








