अर्थ

एनआरएनए एनसीसी अस्ट्रेलिया फुट्ने सङ्घारमा

एनआरएनए एनसीसी अस्ट्रेलिया फुट्ने सङ्घारमा
काठमाडौँ । एनआरएनए एनसीसी अस्ट्रेलिया फुट्ने सङ्घारमा पुगेको छ । एनआरएनए एनसीसी अष्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोख्रेलको एकलौटीका कारण एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको  सङ्घारमा पुगेको पाइएको हो । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मान्यता दिएको आइसिसी महेश श्रेष्ठको नेतृत्वलाई एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष पोख्रेलले बेवास्ता गर्दा एनआरएनए एनसीसी अस्ट्रेलिया दुई टुक्रा हुने सम्भावना देखिएको हो । पोख्रेलले आफ्नै वरिपरिका मान्छे मात्रै बनाउँदै लैजानु, एमआइएस प्रव...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डल...

सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड, चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड, चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो १० महिनामा रू एक खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई कूल ऋण दायित्व रू २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४२दशम...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
दाङ । लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज बहुमतबाट पारित भएको हो । शुक्रबारदेखि प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु भएको थियो । प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको थियो । जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेशको ...

यसपालि डेंगी संक्रमणको जोखिम बढ्ने विज्ञको चेतावनी

यसपालि डेंगी संक्रमणको जोखिम बढ्ने विज्ञको चेतावनी
काठमाडौँ । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत वर्षको तुलनामा हाल कम संक्रमण देखिएको छ । तर मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउनेछ, महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले भने । पानी धेरै पर्दा जम्मा हुन...

गभर्नर पौडेल र नाडा अध्यक्ष चौधरीबीच भेटवार्ता, गभर्नरलाई ५ बुँदे सुझाव

गभर्नर पौडेल र नाडा अध्यक्ष चौधरीबीच भेटवार्ता, गभर्नरलाई ५ बुँदे सुझाव
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा मौद्रिक नीतिसँगसम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेका छन् । गभर्नर पौडेलसँगको भेटमा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझाव पेस गरे । विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारीसाधनमा कर्जा...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा तोकिएको छ । यस्तै,अष्ट्रेल...

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ११ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय
काठमाडौं । प्रतिनिसधभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काभ्रेको पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ। आज (बिहीबार) बसेको लेखा समिति बैठकले उक्त प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो । सो प्रकरणमा थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन समितिले अख्तियारमा सिफारिश गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । यस प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालपनि मुछिएका छन् ।...

अन्तिम चरणमा ‘ग्वार्को फ्लाईओभर’, जेठभित्रै गाडी गुड्ने

अन्तिम चरणमा ‘ग्वार्को फ्लाईओभर’, जेठभित्रै गाडी गुड्ने
काठमाडौं । ‘ग्वार्को फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेसँगै कालोपत्रेको तयारी गरिएको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीका अनुसार अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको हो । “काम अन्तिम चरणमा पुगेको छ । अब पेन्टिङ, ट्राफिक साइन र कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्न मौसमले साथ दिनुपर्छ । मौसमले साथ दिए जेठ मसान्तभित्र ‘ग्वार्को फ्लाईओभर’माथि गाडी गुड्छन्,” भण्डारीले भने । रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाम...