स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री
बैतडी । उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीहरूले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्ने बताएका छन । बिहीबार बैतडीको देहिमाडौंमा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै उनले उद्यमीहरूलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गरे ।
सरकारले उद्योग मैत्री नीतिहरू लागु गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीहरुहरुका लागि सहुलियतका कार्यक्रम ल्याएको बताए । सीमावर्ती भारतीय बजारबाट सामान ...









