राजनीति/समाचार

आर्थिक सर्वेक्षण प्रकाशनको अन्तिम तयारीमा अर्थ मन्त्रालय

आर्थिक सर्वेक्षण प्रकाशनको अन्तिम तयारीमा अर्थ मन्त्रालय
काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी ...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा भव्य स्वागत

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा भव्य स्वागत
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले भव्य स्वागत गर्नुको साथै विदेशी सरकार प्रमुख सरहको सम्मान दिएको छ । नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर बेइजिङ पुगेकी भण्डारीलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको हो । नेकपा एमालेका विदेश विभाग सचिव रघुवीर महासेठ र उद्योगमन्त्री दामोदर भण्डारीसमेत रहेको प्रतिनिधि मण्डलको सम्पूर्ण तालिका र कार्यक्रमको योजना चीन सरकारले नै तय गरेको छ । पूर्वराष्ट्रपति भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकी...

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार
काठमाडौं।  रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए । योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् । दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका...

राष्ट्रिय समता दिवसको सन्दर्भमा सञ्चार सम्वाद कार्यक्रम सम्पन्न

राष्ट्रिय समता दिवसको सन्दर्भमा सञ्चार सम्वाद कार्यक्रम सम्पन्न
काठमाडौं। संविधान सभाको पुर्ण बैठकले जातीय भेदभाव छुवाछूत कसुर र सजाय ऐन २०६८ पारित भई मुलुकले विभेद विरुद्ध कानुन प्राप्त गरेको दिन, नबराज बि. क. सहित कलिला युवाहरुको जातीय विभेदकै कारण सामुहिक नरसंहार गरिएको कहालीलाग्दो दुखद दिन, मुलुकमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसले समता आन्दोलन शुभारम्भ गरेको दिन २००९ साल र राष्ट्रिय समता दिवसको सन्दर्भ पारेर राष्ट्रिय दलित पत्रकार संघ नेपाल, नेपाल दलित महिला संघ (एड्वान) र जागरण मिडिया सेन्टरको आयोजनामा ...

ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा

ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा
मुम्बई । ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म वारः २ को जुनियर एनटीआरको जन्मदिनको अवसरमा टिजर सार्बजनिक भयो ।  गत मे २० मा सार्वजनिक गरिएको फर्स्ट लुक टिजर पछि फ्यान र सो फिल्मको व्यापारमा पनि ठूलो उत्साह देखिएको छ । पिंकभिल्लाको रिपोर्ट अनुसार यशराज फिल्म्सले तेलुगु राज्यका लागि १०० करोडको अफर प्राप्त गरेको छ। यसलाई फिर्ता नहुने अग्रिम एनआरए ​​प्राप्त भएको छ। एमजीले म्याथुरी मुभी मेकर्स, सितारा सिने मेर्कस, एसियन सिनेमा जस्ता वितरकसहित अन्य स...

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

आजको माैसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने

आजको माैसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम बर्षा भइरहेको छ। दिउँसो बागमती प्रदेश, ...

सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड, चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड, चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो १० महिनामा रू एक खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई कूल ऋण दायित्व रू २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४२दशम...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
दाङ । लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज बहुमतबाट पारित भएको हो । शुक्रबारदेखि प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु भएको थियो । प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको थियो । जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेशको ...

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र ल...