रगत रातो हुन्छ तर नसा किन हरियो/ नीलो देखिन्छ ? कुरा छ चाखलाग्दो
काठमाडौं। के तपाईंले कहिल्यै याद गर्नुभएको छ कि जब हामी हाम्रो छाला मुनि देखिने नशाहरू हेर्छौं, तिनीहरू प्रायः नीलो वा हरियो रंगमा देखिन्छन् । अब प्रश्न उठ्छ कि जब रगतको रंग रातो हुन्छ भने तब नसाहरू किन नीलो वा हरियो देखिन्छन् ?
यदि तपाई पनि यो प्रश्नले सताइरहनु भएको छ भने हामी यसबारेमा जानकारी दिनेछाैं र यसको पछाडिको रोचक विज्ञान, जुन तपाईले किताबमा कहिल्यै पनि यसरी पढ्नु भएको थिएन ।
हाम्रो रगतमा हेमोग्लोबिन नामक प्रोटिन हुन्छ, जसले शरीरको हरेक अंगमा अक्सिजन पु¥याउने ...








