राजनीति/समाचार

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर
काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतको फैसला बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए । विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ४९ हजार जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो। तामाङको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उच्च अदालतकै फैसला सदर गरेको हो ।

रुसले युक्रेनमाथि गर्‍यो एकैदिन २७३ ड्रोन प्रहार

रुसले युक्रेनमाथि गर्‍यो एकैदिन २७३ ड्रोन प्रहार
काठमाडौं । रुसले युक्रेनमाथि एकैदिन २७३ ड्रोन प्रहार गरेको छ । यो सन् २०२२ मा पूर्णस्तरको युद्ध सुरु भएयता एकैदिन सबैभन्दा धेरै ड्रोनबाट गरिएको आक्रमण भएको द गार्जियन न्युजले जनाएको छ । यो आक्रमणमा युक्रेनको राजधानी किभ क्षेत्रकी एक २८ वर्षीया महिला मारिएकी छन् । बालबालिकासहित कम्तीमा तीनजना घाइते भएका छन् । युक्रेनी वायुसेनाका अनुसार, यी ड्रोन मुख्यतः किभ, डिनप्रोपेत्रोभ्स्क र डोनेट्स्क क्षेत्रलक्षित थिए । तीमध्ये ८८ ड्रोन खसालिएका थिए । १२८ ड्रोन रडारबाट हराएका जनाइएक...

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

काठमाडौं । ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदैछ। ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ। मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र ...

जेठ १५ गतेको राजावादीको प्रदर्शन हाई अलर्टमा रहन आईजीपीको निर्देशन

जेठ १५ गतेको राजावादीको प्रदर्शन हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । जेठ १५ गतेको राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै हाई अलर्टमा रहन प्रहरी महानिरीक्षक दिपक थापाले निर्देशन दिएका छन् । आज बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट निर्देशन दिएका हुन् । थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’ उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि...

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या
काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न पनि थाल्छन् । अब प्रश्न उठ्छ कि हरेक दिन अत्याधिक रक्सी पिउने मानिसले अचानक त्यसलाई त्याग्यो भने के हुन्छ ? उसको शरीरमा कस्तो असर पर्ला ? जानकारी लिनुहाेस् । अचानक मदिरा पिउन छोड्दा यस्ता समस्या देखा पर्छन् अचानक रक्सी छोड्दा तपाईको मानसिक स्वास्थ्यमा परिवर्तन आउन सक्छ। यसका कारण चिडचिडापनको ...

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (जेठ ४) सुन ताेलाकाे एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयांक एकको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर ...

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा
काठमाडौं ।  हाम्रो ब्रह्माण्ड एक दिन समाप्त हुनेछ भनेर विज्ञानले पहिले देखि नै भनिरहेको कुरा हो, यसमा धेरै बैज्ञानिकले सत्य बताउनका लागि अनेक खोज र तर्क गरेका छन । तर, यसैबिच नयाँ अध्ययनमा वैज्ञानिकहरूले यसको अन्त्यको मितिका बारेमा अचम्मको भविष्यवाणी गरेका छन् । उनीहरूका अनुसार ब्रह्माण्डको अन्त्य तब हुनेछ, जब अन्तिम ताराहरू पनि निभ्नेछ र तिनीहरूका बाँकी रहेका ब्ल्याक होल, न्यूट्रोन तारा र ह्वाइट ड्वार्फहरू पनि क्रमशः लोप हुनेछन्। वैज्ञानिकहरूले यस समयलाई १ क्विन्भिजिलियन ...

के हो चट्याङ ? कसरी बच्ने?

के हो चट्याङ ? कसरी बच्ने?
काठमाडौं|अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्। चट्याङ पर्ने मुख्य सिजन नेपालमा अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हो। यो समयमा प्रि-मनसुन र मनसुनको अवधि पर्दछ, जुन बेला वायुमण्डल अस्थिर हुन्छ र मेघगर्जनसहित वर्षा हुने सम्भावना बढी हुन्छ। विशेषगरी, वैशाख, जेठ, असार र साउन महिनामा चट्याङको जोखिम उच्च रहन्छ। दिउँसोको समयमा र साँझपख चट्याङ बढी पर्ने...

रणवीर कपुरको ‘रामायण’ मा साउथ हिरोइनको इन्ट्री

रणवीर कपुरको ‘रामायण’ मा साउथ हिरोइनको इन्ट्री
मुम्बई । नितिश तिवारीको निर्देशनमा बन्न लागेको पौराणिक फिल्म रामायणको तयारी तिव्र रुपमा भइरहेको छ ।  रणवीर कपुर स्टारर फिल्ममा बलिउडदेखि साउथ सिनेमाका धेरै ठूला स्टारहरु देखिने भएका छन् । अब यो चलचित्रमा अर्की नायिकाको प्रवेश भएको छ । बलिउडमा पनि काम गरिसकेकी साउथ सिनेमाकी यी अभिनेत्री अब रामायणको हिस्सा बनेकी छिन । उनले सिनेमाको प्रतिक्षित चलचित्र रामायणमा रावणकी पत्नी मन्दोदरीको भूमिका निर्वाह गर्नेछिन् । उनी यसै वर्ष बलिउड सुपरस्टारको फिल्ममा पनि देखिएकी थिइन् । यदि ...