राजनीति/समाचार

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नुु अघिल्लो सरकारको कमजोरीः प्रधानमन्त्री

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नुु अघिल्लो सरकारको कमजोरीः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना गरिने बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताएका हुन । नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि प्रधानमन्त्रीले दिए । प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तरराष्ट्रिय रुपमा नेपाल...

राजतन्त्र कालमा आफुलाई फ्रिमा ४ बर्ष थुनेको प्रधानमन्त्रीको भनाई

राजतन्त्र कालमा आफुलाई फ्रिमा ४ बर्ष थुनेको प्रधानमन्त्रीको भनाई
काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई ४ बर्ष अनाबश्यक थुनामा राखेको बताएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले १० बर्षमा मुद्दा सकिएको भए पनि थप ४ बर्ष अनावश्यक थुनेको बताएका हुन् । ‘१० बर्षमा मुद्दा सकियो तर थप ४ बर्ष फ्रिमा थुनिदियो, थुनिने म आफैँ साक्षी रहेको छु,’ उनले भने । उनले गत १५ चैतमा भएको राजावादी आन्दोलनको नेतृत्व् र त्यसको जिम्मेवारी लिन कोही अघि नआएको पनि उनले बताए । ‘चैत १५ गतेको आन्दोल...

प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो
काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा कर्णालीमा बिकास तिब्र रूपमा बढेको बताएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले ‘मार्सी चामाल चाखेको’ कुरा सुनाउँदाँ संसदमा हाँसो छाएको हो । ‘कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसोको फोहोरा उठेको हो । बिबादस्पद ब्यावसायी दुर्गा प्रसाईको सानोठिमी निवासमा उनले नेकप...

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र
बुटवल । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पूर्ण क्षमतामा नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही, उद्योग व्यापार संगठन, रुपन्देहीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ज्ञापनपत्र बुझाएको छ। पार्टी कार्यक्रममा भैरहवा आएका पार्टीका अध्यक्ष तथा पूर्वउप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई चेम्बरले ज्ञापनपत्र बुझाएको हो । विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्...

रवि लामिछानेका दुवै निवेदन ‘हेर्न नमिल्ने’मा

रवि लामिछानेका दुवै निवेदन ‘हेर्न नमिल्ने’मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका दुवै निवेदन आइतबार (वैशाख २८) सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’मा परेका छन् । थुनामा रहेका लामिछानेका तर्फबाट दायर उच्च अदालतको आदेश बदर माग गरिएको ७३ नम्बर र उनकी श्रीमती निकिता पौडेलले दिएको बन्दीप्रत्यक्षीकरण निवेदन हेर्न नमिल्नेमा परेका हुन् । आइतबार लामिछानेका निवेदन न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेका थिए । न्यायाधीश दुईमध्ये पोखरेलले नागरिकता र राहदानी मुद्दामा लामिछान...

सगरमाथा संबादका लागि भारतले दियो नेपाललाई १५ बिधुतीय सवारी साधान

सगरमाथा संबादका लागि भारतले दियो नेपाललाई १५ बिधुतीय सवारी साधान
काठमाडौं, २८ बैशाख । भारतले नेपाललाई १५ वटा बिधुतीय सवारी साधान प्रदान गरेको छ। मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन । उपहारस्वरूप प्राप्त यी सवारी साधनहरूले सरकारले जेठ २–४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको नेपालमा ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने भारतीय दुतावासले विश्वास ब्यक्त गरेको छ ।

यी ६ विधेयक छिटो पारितका लागि प्रधानमन्त्रीले गरे आग्रह

यी ६ विधेयक छिटो पारितका लागि प्रधानमन्त्रीले गरे आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विचाराधिन विधेयकहरु यथाशिघ्र पारित गर्न आग्रह गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदमा विचाराधिन ६ वटा विधेयक यथाशिघ्र पारित गर्न आग्रह गरेका हु्न । नीतिहरु कार्यान्वयनका लागि ६ वटा ऐनहरु अत्यावश्यक भएकाले सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न गरे । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक,नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी व...

उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीलाई दियो ५८ बुँदे बजेट सुझाव

उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीलाई दियो ५८ बुँदे बजेट सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बजेट सुझाव दिएको छ । अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई महासंघको तर्फबाट बजेट सुझाव पेस गरेका हुन् । नेपाल पछाडि पर्नुको मुख्य कारण सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अत्यन्त न्युन हुनु कारण रहेकोले लगानीसम्बद्ध एकीकृत कानुन, एकमात्र सहजीकरण, नियमन गर्ने निकाय र एकीकृत सेवा पहिलो आवश्यकता भएको उनले बताए । त्यसैगरी लगानी दशक घोषणा गरी नीतिगत स्थायित्व र ठोस कार्ययोजना दोस्रो प्राथमिकता भएको भ...

शिव सेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

शिव सेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ
काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले अदालतको पक्राउ पूर्जि बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आएका थिए । बस्नेतलाई पनि नगत १५ चैतको राजावादी आन्दोलनमा संलग्न रहेको आरोप लगाइएको छ ।

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने, ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने, ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’
तेल अहिव, २८ बैशाख । हजारौं इजरायलीहरूले मध्य तेल अवीभमा जुलुस निकालेका छन् । गाजामा जारी युद्ध अन्त्य गर्न र घेरामा परेका प्यालेस्टिनी एन्क्लेभमा रहेका इजरायली बन्दीहरूलाई तत्काल रिहा गर्न सरकारलाई आह्वानसमेत गरेका छन्। इजरायली अखबार हारेट्जले रिपोर्ट अनुसार तेलअवीवमा, बन्धक र हराएको परिवार फोरम, एक इजरायली अभियान समूहले शनिबार आफ्नो साप्ताहिक र्‍याली ‘होस्टेज स्क्वायर’ मा आयोजना गरेको हो भने हमासका बन्दीहरूको पीडित परिवारजनले भने अर्को प्रदर्शन इजरायली सैन्य मुख्यालय बाह...