युक्रेनसँग बार्ता गर्न पुटिन सहमत, १५ मेवाट बार्ता सुरू गर्न पुटिनको प्रस्ताव
मस्को, २८ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन् । राष्ट्रपति पुटिनले अब शान्ति बार्ताका लागि कुनै ढिलाइ नगरी आगामी मे १५ बाट बार्ता सुरू गर्नु पर्ने जनाएको छन् ।
‘हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्नको लागि गम्भीर वार्ता खोज्छौं,’ उनले शनिबार राती क्रेमलिनबाट टेलिभिजनमा दुर्लभ सम्बोधनमार्फत भने।
बेलायतका प्रधानमन्त्री सर केयर स्टारर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलगायत युरोपेल...









