राजनीति/समाचार

दुवै सदनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

दुवै सदनको बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएको ’तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने कार्यसूचीमा उल्लेख छ । बैठकमा गृहमन्त्री रमेश लेखकले ’सशस्त्र प्रहरी बल, नेपाल विधेयक...

रामेछापको मन्थली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रामेछापको मन्थली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
रामेछाप । रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ । एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेविसंघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत पाएका छन् । सचिवमा अनेरास्वियुका मुकेश...

मधेश प्रदेश सरकारको गम्भिर लापरवाही, एसईईमा सहभागी नहुने घोषणा

मधेश प्रदेश सरकारको गम्भिर लापरवाही, एसईईमा सहभागी नहुने घोषणा
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश सरकार सहभागी नुहने बताएका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले एसइईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यावन्यन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने बताएका हुन् । “यही फागुन २६ गते एसइईलाई मर्यादित तथा व्यवस्थित बनाउनका लागि परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकूलपति वाग्लेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकूलपति वाग्लेले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकूलपति प्रा।डा।अच्युतप्रसाद वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री एवं कूलपति केपी शर्मा ओलीसमक्ष उपकुलपति डा।वाग्लेले सपथ लिएका हुन् । कूलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा।वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार...

नयाँ प्रशिक्षकसहित नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई

नयाँ प्रशिक्षकसहित नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई
काठमाडौं । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियनकप छनोटअन्तर्गत मलेसियाविरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । मंगलबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाई गरिएको हो । सोही क्रममा टोलीका कप्तान किरण चेम्जोङले नयाँ कोचले छोटो समयमा जति पनि तालिम दिए, त्यो टोलीका सबै खेलाडीहरुले सकारात्मक ल...

सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ नाघ्यो

सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौँ । गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को ४६।९१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड ९जीडीपीको २३।०६ प्रतिशत० र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ ९जीडीपीको २३।८५ प्रतिशत० रहेको कार्यालयले बताएको छ । यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने...

स्ववियु निर्वाचन स् अधिकांश क्याम्पसमा मतदान

स्ववियु निर्वाचन स् अधिकांश क्याम्पसमा मतदान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन भएको छ । बिहान ८ बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान शुरु भइसकेको बताए । उनका अनुसार मतदान अपराह्न ४ बजेसम्म हुने छ । मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँ...

प्रहरीमा व्यापक सुधार आवश्यक छ -नवनियुक्त आईजीपी थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ -नवनियुक्त आईजीपी थापा
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेपछि आईजीपी थापाले यस्तो बताएका हुन् । प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने उनको भनाई छ । उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । ...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययन सम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान...

नेपाली महिला–पुरुष क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङ, को कुनमा परे ?

नेपाली महिला–पुरुष क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङ, को कुनमा परे ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्र कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरुको नयाँ ग्रेडिङ गरेको छ । क्यानले पुरुषतर्फ ३३ जना खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँचवटा समूहमा ग्रेडिङ गरेको हो । ग्रेड एमा कप्तान रोहित पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख रहेका छन् । यस्तै, ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी र अनिल शाह गरी ५ खेलाडी छन् । ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल...