मुख्य समाचार

बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने
काठमाडौं । बिगत लामो समय देखी देखि चलिरहेको रुस र युक्रेनबीचको द्वन्द्व अझै रोकिएको छैन । हरेक दिन केहि वा अर्को हुन्छ, जसले युद्धको संकटलाई थप गहिरो बनाउँदै लान्छ । बेलायतले बुधवार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले युद्ध लड्ने तरिका परिवर्तन कसरी गरिरहेको छ भन्ने कुरा। बेलायती सरकारले सोमबार स्वतन्त्र रूपमा उत्पादित रणनीतिक प्रतिरक्षा समीक्षालाई समर्...

जातीय छुवाछूत उन्मूलन दिवसमा प्रधानमन्त्री ओलीको शुभकामनाः मानवताभन्दा माथि कुनै जात छैन

जातीय छुवाछूत उन्मूलन दिवसमा प्रधानमन्त्री ओलीको शुभकामनाः मानवताभन्दा माथि कुनै जात छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा ठूलो अर्को कुनै जात नहुने बताएका छन् । जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जात, थर, वा जन्मले नभएर कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउन आश्यक रहेको बताएका छन् । उनले आमाले जन्म दिँदा जात नजन्माएर नवजात मानव जन्माउने कुराको पनि स्मरण गराएका छन् । जातीय छुवाछूत उन्मूलनका लागि समभाव र समानताको विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री ओलीले शुभकामना दिँदै भनेका छन...

आजको मौसमः काेशी र मधेससहितका प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजको मौसमः काेशी र मधेससहितका प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं । हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स...

 प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

 प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारेसमेत प्रस्तुति गरिएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रम...

लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय
काठमाडौं । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको घरमा आउनु अघि १० पटक सोच्नु पर्नेछ । यो घरेलु उपाय तपाईका लागि धेरै लाभदायक र प्रभावकारी साबित हुनेछ। हामी  ...

काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको महानगर स्रोत बताउँछन् । "उहाँ (राजु पाण्डे)लाई प्रमुख प्रशासकीय अधिकृतज्यूले निलम्बन गर्नुभएको हो । उहाँले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो आएन भन्ने छ," स्रोत भन्छ । पाण्डेलाई हटाउन प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठकमा सिफारिस गर्नुपर्छ ।

भिजिट भिसा प्रकरण : श्रम ऐन २०६४ आएदेखि अहिलेसम्मका गृहमन्त्रीलाई छानबिन गर्नुपर्ने प्रतिपक्षी दलको माग

भिजिट भिसा प्रकरण : श्रम ऐन २०६४ आएदेखि अहिलेसम्मका गृहमन्त्रीलाई छानबिन गर्नुपर्ने प्रतिपक्षी दलको माग
काठमाडौँ। संघीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन् । श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको भिजिट भिसा प्रकरणमा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो । भिजिट भिसा प्रकरणलाई सधैँका लागि ...

बुधवारसम्मका लागि बैठक स्थगित

बुधवारसम्मका लागि बैठक स्थगित
काठमाडौं । मङ्गलबारका लागि तय भएको  प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भएको छ। आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पछि सहमति हुन नसके पछि बुधवारसम्मका लागि स्थगित भएको हो । संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो । विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।

विपक्षी दलको बैठकः सदन खुलाउन राखे शर्त

विपक्षी दलको बैठकः सदन खुलाउन राखे शर्त
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ । बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिनरआयोग बनाउनुपर्ने निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए । विगतको पनि छानविन गर्न सके यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षी...

यातायातमन्त्रीको आपत्तिः गए राति नै सहमति भएको हो, अझै बन्द गरेर ठिक गरेनन्

यातायातमन्त्रीको आपत्तिः गए राति नै सहमति भएको हो, अझै बन्द गरेर ठिक गरेनन्
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात ठप्प पारिएकोप्रति आपत्ति जनाएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले गए राति सरकार र यातायात व्यवसायीबीच आजदेखि गाडी सञ्चालन गर्ने सहमति भए पनि अझै सञ्चालन नभएकोप्रति आपत्ति जनाए । अहिले यातायात व्यवसायीले त्यो ढंगले सम्झौता गरेर गण्डकी प्रदेशलाई अनुराधे गर्ने र उहाँहरूले अहिलेका लागि आन्दोलन स्थगित गर्ने, पछि संघीय कानुनबाट व्यवस्थित गरिसकेपछि अघि बढ्ने समझदारी भएक...