मुख्य समाचार

राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले रिहा गर्न आदेश दिएको हो ।

पाकिस्तानलाई दोष देखाउँदै भाजपा नेता जोलीले भनेः सार्कको सार्थकता सकिसक्यो

पाकिस्तानलाई दोष देखाउँदै भाजपा नेता जोलीले भनेः सार्कको सार्थकता सकिसक्यो
काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छ्न् । नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको टिप्पणी गरे । सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनको जिकिर छ । जोलीले नेपाल(भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने बताए । नेपाल र भारतबीच रोटी र बेटीक...

काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना

काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना
काठमाडौं । काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना भएको छ । गौशालाको पिंगलास्थाननजिक बुधबार बिहान १०ः५५ मा बजे गौशालाबाट तिलगंगातर्फ जाादै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बाबा गोकर्णेश्वर यातायातको बसलगायत आठवटा सवारी साधनमा क्षति भएको छ । क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नंको हायस, बाप्र–०१–०२६च ८५७६ नं को कार, बीएसी ९७७३ नंको कार, बा१६च ४४५२ नंको कार, प्र–२–०१–००३प १००५ नंको मोटरसाइकल, बा५१...

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले चाहे हट्न सक्छन् नगरप्रहरी बलका प्रमुख पाण्डे

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले चाहे हट्न सक्छन् नगरप्रहरी बलका प्रमुख पाण्डे
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मंगलबार नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । मेयर बालेन शाहको मौखिक निर्देशनमा ०८१ चैत २१ गते गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको घटनालाई लिएर पाण्डेलाई सातबुँदे स्पष्टीकरण सोधिएको हो । महानगरका कर्मचारी तथा पेसागत संगठनले पाण्डेमाथि तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्नेसहित ११ बुँदे माग राखेर गुरागाईंलाई ज्ञापनपत्र बुझाएका थिए । पाण्डेका गतिविधिलाई लिएर कर्मचारी...

पदभार गर्दै नवनियुक्त गभर्नर पौडेलले भनेः नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ

पदभार गर्दै नवनियुक्त गभर्नर पौडेलले भनेः नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । बालुवाटारस्थित बैंकको कार्यालयमा आज पदभार गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उनले भने, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्ष...

काठमाडौं उपत्यकामा दिउँसैदेखि वर्षा

काठमाडौं उपत्यकामा दिउँसैदेखि वर्षा
काठमाडौं, ७ जेष्ठ । काठमाडौं उपत्यकामा वर्षा सुरु भएको छ । सुदूरपश्चिमबाट वर्षा गराउँदै आएको प्रणाली काठमाडौं आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू(भागका ‍एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। काठमाडौंमा गए राति र बिहान पनि वर्षा भएको थियो । बिहान अबेरबाट भने केही समय मौसम सफा भएपछि पुनः वर्षा सुरु भएको हो । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हा...

महिला समितिको बैठकमै माओवादी सांसदले सभापति साहमाथि माइक र नेमप्लेट प्रहार

महिला समितिको बैठकमै माओवादी सांसदले सभापति साहमाथि माइक र नेमप्लेट प्रहार
काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा आज तनाव भएको थियो । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेट प्रहार गरेकी छन् । यो घटना बुधबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको बैठकमा घटेको हो । बैठकमा सभापति साहले सांसद कुसारीलाई ढिला आएको र अनुमति बिना नै बोल्न थालेको भन्दै रिसाएका थिए । यसपछि दुबैबीच तीखो बहस भयो, जसको क्रममा कुसारीले रिसाउँदै माइक र नेमप्लेट उठाएर सभापतिमाथि फ्याँकिन् । ...

संसदीय उपसमितिको प्रतिवेदनमा यस्ता छन् सुझाव, परीक्षा बोर्ड र महासंघको चर्को असन्तुष्टि

संसदीय उपसमितिको प्रतिवेदनमा यस्ता छन् सुझाव, परीक्षा बोर्ड र महासंघको चर्को असन्तुष्टि
काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले आइतबार बुझाएको प्रतिवेदनमाथि नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । महासंघले एसइई खारेज गर्न नहुने र शिक्षकहरूसँग विगतमा सरकारले गरेको सहमतिअनुसार ऐन ल्याउन माग गरेको छ । यसअघि ऐन जारी र विगतको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै २९ दिनसम्म शिक्षक–कर्मचारीले काठमाडौंकेन्द्रित सडक आन्दोलन गरेका थिए । सरकारले १५ असारभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने र शिक्षकका माग पूरा गर्ने प्रतिबद्धता ज...

रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । हिजो मंगलबार नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश सुवेदी आज संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले लामिछानेको सुनवाइ स्थगित भएको बताइएको छ ।

विश्व पौडेलले लिए गभर्नरको शपथ

विश्व पौडेलले लिए गभर्नरको शपथ
काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार गएका छन् । गभर्नर कार्यालयका अनुसार बैंकको नयाँ भवनको भित्री चोकमा उनको स्वागत कार्यक्रम राखिएको छ । हिजोको क्याविनेटले डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।