मुख्य समाचार

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
काठमाडौं । संसारमा विभिन्न प्रकारका ठाउँहरू छन् र तिनीहरूको पनि आ आफ्नै रीतिरिवाजहरू रहेका छन्। विशेष गरी जब हामी सांस्कृतिक चलनहरूको बारेमा कुरा गर्छौं, धेरै पटक हामीले केही यस्ता कुरा सुन्छौं, जो सुनेर हामी छक्क पर्छौं । यो वैज्ञानिक रूपमा प्रमाणित भएको छ कि यदि आमाबाबु नजिकका आफन्तहरू छन् भने बच्चाहरु केहि आनुवंशिक विकारहरुसँग जन्मन सक्छ। तर, ब्राजिलको एउटा यस्तो गाउँ छ, जहाँ ३० प्रतिशत दाजुभाइहरू आफ्नै दिदी बहिनीसँग एकअर्कासँग सम्बन्ध राख्छन । जसका कारण अहिले उनीहरूमा ...

कुलेखानी-कलंकी सडक १९ दिनका लागि बन्द गरिने

कुलेखानी-कलंकी सडक १९ दिनका लागि बन्द गरिने
काठमाडौं । हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलद्वारा हस्ताक्षरित सूचनामा सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएको जनाइए...

प्रचण्ड जस्तै उपेन्द्र यादवको पनि दाबी- ओली सरकार पूर्ण रूपमा असफल, विचौलियाले मुलुक चलाएको आरोप

प्रचण्ड जस्तै उपेन्द्र यादवको पनि दाबी- ओली सरकार पूर्ण रूपमा असफल, विचौलियाले मुलुक चलाएको आरोप
मोरङ्ग । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्ण रुपले असफल भैसकेको टिप्पणी गरेका छन् । देशमा कुशासन र भ्रष्टाचारीको राज हावी भएको टिप्पणी गर्दै उनले विचौलिया र कमिसनखोरले मुलुक चलाएको आरोप लगाए । हिजो ९सोमबार० जसपा नेपालको पहिलो मोरङ जिल्ला अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैंले प्रतिबद्धता जनाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा कुनै काम नगरेकै कारण सरकार पूर्ण असफल भएको दावी गरेका हुन् । सबै नियु...

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलगायतलाई पाँच दिनको म्याद थप

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलगायतलाई पाँच दिनको म्याद थप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको...

काठमाडौंको मखन गल्लीका दुई घरमा आगलागी, एक महिलाको मृत्यु

काठमाडौंको मखन गल्लीका दुई घरमा आगलागी, एक महिलाको मृत्यु
काठमाडौं । काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ । आज बिहान काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि  रहेको चार तले घरबाट आगलागी सुरु भएको थियो । बिहान ६ : ५० बजे दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भइरहेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । ६ वटा दमकलले आगो नि...

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजबाट

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजबाट
लुम्बिनी । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेश सभाक...

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा हावाहुरी चल्ने

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा हावाहुरी चल्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भईरह...

अमेरकिाले थप ७ नेपालीलाई गर्‍यो नष्किासन

अमेरकिाले थप ७ नेपालीलाई गर्‍यो नष्किासन
काठमाडौं । अमेरकिाले थप ७ नेपालीलाई नष्किासन गरेको छ । गैरकानुनी रूपमा अमेरकिा बस्दै आएका उनीहरूलाई त्यहाँको अध्यागमनले नष्किासन गरेको हो । नष्किासनमा पर्नेमा डाँगी, ओली, रोका मगर, खत्री, गौतम, तविारी र केसी थरका एक(एक जना रहेका छन् । उनीहरूलाई गत साता काठमाडौं फर्काइएको स्रोतले जानकारी दएिको छ । उनीहरू सबैलाई एयर इन्डयिाको वमिानबाट नेपाल फर्काइएको हो । उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकछिपिी बस्दै आएका थएि । अमेरकिी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकु...

सांसद नेपालीको टिप्पणीः ‘संघीय प्रणाली म्याद नाघेको औषधि जस्तो’

सांसद नेपालीको टिप्पणीः ‘संघीय प्रणाली म्याद नाघेको औषधि जस्तो’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधिजस्तो भएको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् । विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको उनको टिप्पणी छ । उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट भएको जिकिर गरिन् । वर्तमान व्यवस्था अग्रगमन नभएर प्रतिगमन भएको उनक...

नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन

नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन
काठमाडौं । नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको छ ।मंगलबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको हो । नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै बिरोध जनाइएको हो । विरुद्ध ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दुतावासमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षे...