मुख्य समाचार

तीनकुने घटनाबारे छलफल गर्न संसदीय समितिमा गृहमन्त्रीलाई बोलाइयो

तीनकुने घटनाबारे छलफल गर्न संसदीय समितिमा गृहमन्त्रीलाई बोलाइयो
काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको छ । गृहमन्त्रीलाई आगामी शुक्रबार ९चैत २२ गते०को बैठकमा बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठक बिहान ११ बजे बस्ने तय भएको छ । त्यस बैठकमा चैत १५ गतेको तीनकुने घटनाबारे छलफल हुनेछ । आजको बैठकमा समितिका सदस्यहरूले तीनकुने घटनाबारे सरकारले जवाफ दिनुपर्ने माग राखेका थिए ।

भुकम्प प्रकरण – मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

भुकम्प प्रकरण – मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान
काठमाडौं । भूकम्पका कारण क्षति भएको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन(२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो। विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थो...

थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने सम्भावना

थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने सम्भावना
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्रीले पनि सम्मेलनमा भाग लिँदैछन् । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । ‘हामीले भेटघाटका लागि भारतीय प्रधानमन्त्रीसँग समय मागेका थियौं । भा...

कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई भइरहेको छ । हिजो हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई आज पनि भइरहेको हो ।

कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुने

कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । मंगलबार न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो । यसअघि चैत्र १५ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोध्दै दुवै पक्षलाई छलफलका लागि चैत्र १७ गते बोलाएको थियो । तर, सो दिन रिट हेर्न नमिल्ने सूचीमा राखिएको थियो । न्यायाधीश अव्...

भाटभटेनीमा लुट्न आएकामाथि प्रतिकार गर्ने सुरक्षागार्ड पराजुली पुरस्कृत, ५ लाख सहित बढुवा

भाटभटेनीमा लुट्न आएकामाथि प्रतिकार गर्ने सुरक्षागार्ड पराजुली पुरस्कृत, ५ लाख सहित बढुवा
काठमाडौं । भाटभटेनी सुपर मार्केटले सुरक्षागार्ड दल कृष्ण प्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । १५ चैत्रमा राजावादीको आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्न आएकाहरूमाथि प्रतिकार गरी थप क्षति हुनबाट जोगाएको भन्दै सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार ११ नगद सहित पुरस्कृत गरिएको हो । पराजुलीको योगदानको कदर गर्दै भाटभटेनीले थप पाँच ग्रेड समेत बढुवा गरदिएिको छ । उनीसँगै अन्य सुरक्षागार्डहरूको ग्रेड बढुवा र नगदसहति सम्मान गरेको छ । भाटभटेनी सुपर...

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । यस अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री शिनावातसँग भेटवार्ता गर्दै छन् । दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा ...

नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै डोनाल्ड ट्रम्प : लाखौंले रोजगारी गुमाउने

नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै डोनाल्ड ट्रम्प : लाखौंले रोजगारी गुमाउने
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ। मंगलबार यो नीतिको विषयमा निर्णय गर्ने कोर टिमसँग बसेका ट्रम्पले बुधबार साँझबाट करको नीति लागू भएको घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन् । हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यो करको निर्णय लागू हुने बताएकी हुन् । उनले अहिलेको हरेक समस्याको समाधान कडा कर नीतिले नै हुने दाबी गरिन् । उनले यो दाबी गरे पनि जि...

दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौं दोस्रो नम्बरमा

दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौं दोस्रो नम्बरमा
काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज बिहान ७ः २५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ । प्रदूषणमा पहिलो स्थानमा रहेको भारतक...

आजको मौसम : कोशी र गण्डकीमा हल्का हिमपातको सम्भावना

आजको मौसम : कोशी र गण्डकीमा हल्का हिमपातको सम्भावना
काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति...