अर्थ

भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाइने

भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाइने
काठमाडौं । लेखा समितिले अबको अर्को बैठकबाट भैरहवा विमानस्थलको अध्ययनको लागि उपसमिति बनाउने भएको छ । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैंठकले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनले भने, ‘पोखरा विमानस्थलको विषयमा हामी न्यायिक निकाय हो, हामीले गर्ने निर्णय नै अन्तिम निर्णय हो । हामीले सरकारलाई झकझकाउने हो । आफुलाई गाली नगरौँ । विमानस्थलको बारेमा अर्को बैठकमा छलफल गरौँ । २३औँ प्रतिवेदनको प्रगति केहो, त्यसका लाग...

११ लाख टन मल चाहिनुपर्नेमा हामीसँग चार लाख टन मात्रै छ, तर समस्या हुँदैनः कृषि मन्त्री अधिकारी

११ लाख टन मल चाहिनुपर्नेमा हामीसँग चार लाख टन मात्रै छ, तर समस्या हुँदैनः कृषि मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक समितिको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भने, “हाम्रा लागि ११ लाख टन रायायनिक मल आवश्यक पर्दछ, तर हामीसँग चार लाख टन मात्र छ । अहिले पनि बजारमा रासायनिक मलको अभाव छ, त्यसैले कृषि मन्त्रालयले यो पटकबाट प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नैपर्छ भन्ने म...

एनआरएनए एकता महाधिवेशन : नयाँ कार्यसमिति निर्वाचित (नामावली सहित )

एनआरएनए एकता महाधिवेशन : नयाँ कार्यसमिति निर्वाचित (नामावली सहित )
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए । निर्वाचन समितिले महाधिवे...

कोशी लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

कोशी लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
मोरङ । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन–२०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताहरूबीच सहमतिपत्र सम्झौतामा हस्ताक्षर भएको...

सेफ्स एसोसिएसन अफ नेपालले विविध कार्यक्रम गर्दै ३०औं वार्षिकोत्सव मनाउने

सेफ्स एसोसिएसन अफ नेपालले विविध कार्यक्रम गर्दै ३०औं वार्षिकोत्सव मनाउने
काठमाडौं । नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपालले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ३०औं वार्षिकोत्सवको विविध कार्यक्रमबारे जानकारी गराएको छ । रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहने जानकारी दिनुभयो। साथै, कार्यक्रममा नेपाली परम्परागत खानाका विविध स्वादसमेत प्रस्तुत गरिनेछ।...

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति, आन्दोलन स्थगित

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति, आन्दोलन स्थगित
काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति भएको छ । शनिबार (वैशाख २०) काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका पदाधिकारी र आवासीय चिकित्सकबीचको छलफलपछि तीन विषयमा सहमति भएको हो । तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकको आन्दोलन स्थगन गरिएको छ । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, ‘म्याचिङ’का चिकित्सकका निम्ति यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयमा कार्यदल बनाएर स्वास्...

शिक्षा क्षेत्रका लागि सरकारले के–के ल्यायो नीति तथा कार्यक्रम ?

शिक्षा क्षेत्रका लागि सरकारले के–के ल्यायो नीति तथा कार्यक्रम ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उक्त नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । यस वर्षको नीति तथा कार्यक्रममा शिक्षालाई प्रविधिमैत्री बनाउँदै सिपसँग जोडर रोजगारीको वातावरण सिर्जना गर्ने तर्फ जोड दिएको देखिन्छ । त्यसैगरी लामो समयसम्म चलेको शिक्षक आन्दोलनले पनि सार्थकतथा पाउने शुभ संकेत देखिएको छ । यहि वर्षे अधिवेशनबाट विद्य...

सरकारको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदहरु असन्तुष्ट, नयाँपन केही नआएको प्रतिपक्षीको टिप्पणी

सरकारको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदहरु असन्तुष्ट, नयाँपन केही नआएको प्रतिपक्षीको टिप्पणी
काठमाडौं । आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि देखाउँदै सांसदहरुले नयाँपन केही नआएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी नेताहरुले मात्रै असन्तुष्टि जनाएका छैनन्, सत्तापक्षका नेताहरुकै चित्त बुझेको छैन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको बताए । संघीय संसद् परिस...

बजेट अधिवेशनबाटै प्राथमिकतामा परेका ९ वटा विधेयक पारित गर्ने सरकारको तयारी

बजेट अधिवेशनबाटै प्राथमिकतामा परेका ९ वटा विधेयक पारित गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले संसदको चालु अधिवेशनबाट ९ वटा कानुन बनाउने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालु अधिवेशनबाटै ९ वटा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको हो । बजेट अधिवेशन सामान्यतया नीति तथा कार्यक्रम पारित, प्रि–बजेट छलफल र बजेट पारितमा केन्द्रित हुने गर्दछ । पारित गर्नुअघि बजेटको मन्त्रालगत विनियोजनमा समेत छलफल हुन्छ । संसदमा जेठ १५ गते बजेट प्रस्तुत हुन्छ । त्यसपछि बजेट माथिको छलफल न...

एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो, मुद्दा हेर्न नमिल्नेमा, एकता महाधिवेशन शनिबार गर्ने तयारी

एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो, मुद्दा हेर्न नमिल्नेमा, एकता महाधिवेशन शनिबार गर्ने तयारी
केसी कार्यसमितिको असहमतिका बाबजुद एनआरएनएको एकता महाधिवेशन शनिबार गर्ने तयारी काठमाडौं । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको उद्घाटन शनिबार हुने भएको छ । डा. बद्री केसी नेतृत्वको कार्यसमितिको असहमतिका बाबजुद घले नेतृत्वको समितिले महाधिवेशन गर्न लागेको हो । महाधिवेशन शनिबारदेखि सोमबार (२०२२ वैशाखमा) राजधानीको हायात होटलमा हुने घलेको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालय र केसी नेतृत्वको कार्यसमितिले महाधिवेश...