flash news

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ । आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासमेत तय गरिएको छ । हिजो पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो । कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृ संस्था...

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक-२०८२ पारित भएको छ। आज बसेको बैठकबाट विधेयक बहुमतले पारित भएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि छलफलपछि मन्त्रीले जवाफ दिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले पारित गरेका सभाम...

संसदको रोष्ट्रमबाटै सांसद प्रभु साहले निजामती विधयेक च्यातेर बहिष्कार

संसदको रोष्ट्रमबाटै सांसद प्रभु साहले निजामती विधयेक च्यातेर बहिष्कार
काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधयेकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै च्यातेका छन् । यो विधेयक पारित भयो भने देशमा आगो बल्ने उनले चेतावनी दिए । आज संसद बैठकमा बोल्दै साहले यस्तो चेतावनी दिएका हुन् । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे । साहले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आय...

आजै पारित गर्ने गरी निजामती विधेयक सदनमा पेश

आजै पारित गर्ने गरी निजामती विधेयक सदनमा पेश
काठमाडौंं । संघीय निजामती सेवा विधेयकमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा दफाबार छलफल गरेर प्रतिवेदसहित पारित भएको विधेयक समितिका सभापति रामहरी खतिवडाले संसदमा पेश गरेका छन् । पेश गरेको विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आतइबार छलफलका लागि पेश गरेपछि उक्त विधेयकमाथीको छलफल सुरु भएको हो । छलफलको सुरुमा माओवादी सांसद एवम संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, पूर...

प्रतिनिधिसभा बैठकमा राप्रपा र रास्वपाको अवरोध कायमै

प्रतिनिधिसभा बैठकमा राप्रपा र रास्वपाको अवरोध कायमै
काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

माधव नेपालविरूद्व रामकुमारी झाँक्री, भनिन्- काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन

माधव नेपालविरूद्व रामकुमारी झाँक्री, भनिन्- काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालविरूद्व मुख खोलेकी छिन् । उनले अभियोग खेपिरहेका नेपाललाई अध्यक्ष बनाएर अगाडि बढ्न नसकिने स्पष्ट पारेकी हुन् । एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अर्ली महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने प्रस्ताव राखेकी छन् । उनले भनिन्, ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?,उनले भनिन्,’पार...

आज र भोलि १२ जिल्लामा भारी वर्षाको सम्भावना

आज र भोलि १२ जिल्लामा भारी वर्षाको सम्भावना
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर...

फिल्म ‘सुख दुःख’ बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै

फिल्म ‘सुख दुःख’ बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म निर्देशन गर्ने भएकी छन् । नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् । उनले फिल्म २०८३ को दशैँमा प्रदर्शन हुने घोषणा गरेकी छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको छनौट भने हुन बाँकी रहेको छ । नीताले आफ्नै ब्यानरमा गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गरेकी थिइन् । भारतीय अभिनेताहरुलाई सामेल गरेर बनाइएको यस फिल्मले बक्स अफिसमा राम्रो क...

आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन

आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने,...

अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज
काठमाडौं । मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन। यसै सिलसिलामा भारतमा तौल घटाउने नयाँ औषधि लन्च गरिएको छ । नोभो नोर्डिस्कले आफ्नो तौल घटाउने औषधि बेगोबीलाइ यही जुन २४ मा भारतमा लन्च गर्‍यो। मोन्जारो पछि भारतमा आधिकारिक रूपमा स्वीकृत हुने दोस्रो तौल घटाउने इन्जेक्शन औषधि हो। वेगोवी सेमाग्लूटाइडको उच्च डोज संस्करण हो, जसले शरीरमा प्राकृतिक हर्मोन जस्तै काम गर्दछ...