flash news

तीन वर्षमा नेपालीको आम्दानी २१ सय डलर, विकासशील राष्ट्र बन्न तीनवटै सूचक पूरा

तीन वर्षमा नेपालीको आम्दानी २१ सय डलर, विकासशील राष्ट्र बन्न तीनवटै सूचक पूरा
काठमाडौं । आउँदो तीन वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर वार्षिक २१ सय अमेरिकी डलर नजिक पुग्ने भएको छ । आर्थिक वर्ष ०८४–८५ मा नेपालीको वार्षिक आम्दानी औसत दुई हजार ८७ डलर पुग्ने राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाको लक्ष्यले देखाएको हो । चालू आर्थिक वर्षमा नेपालीको आम्दानी १५ सय १७ डलर पुगेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । आउँदो तीन वर्षमा नेपालीको औसत आम्दानी ५७० डलर बढ्ने अनुमान छ । मध्यकालीन संरचना योजनाअनुसार आगामी आर्थिक वर्ष ०८२–०८...

अमेरिकाले इरानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिवले गरे चिन्ता व्यक्त

अमेरिकाले इरानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिवले गरे चिन्ता व्यक्त
काठमाडौं । अमेरिकाले इरानको तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चिन्ता व्यक्त गरेका छन् । उनले इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीले त्यस क्षेत्रमा थप तनाव बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म आज इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीप्रति गहिरो चिन्तित छु । यो कदमले उक्त क्षेत्रमा झनै तनाव बढाउन सक्छ, जुन पहिले नै अत्यन्त संवेदनशील अवस्थामा छ । र यसले अन्तर्राष्ट्र...

इजरायल र इरानबीचको युद्धमा होमियो अमेरिका, तीनवटा परमाणु केन्द्रमा बम बर्सायो

इजरायल र इरानबीचको युद्धमा होमियो अमेरिका, तीनवटा परमाणु केन्द्रमा बम बर्सायो
काठमाडौं । इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि संलग्न भएको छ । अमेरिकाले इरानको फोर्दो लगायत तीनवटा पारमाणविक केन्द्रमा सफल बम आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् जानकारी दिएका छन् । ती दुई देशबीच युद्ध शुरु भएको दुई हप्ता नपुग्दै अमेरिकाले इजरायललाई सहयोग पुग्ने र इरानका सामरिक स्थलहरू नष्ट गर्ने गरी आक्रमण शुरु गरेको हो । इरानले शुक्रबार आफूले तेहरानमा आम्रकण ३ सैन्य कमाण्डर मारेको र तिनमा हमाससँग सम्पर्कमा रहेका ...

पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान

पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान
काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र सेवाबाट लाभ लिइरहेका छन्। पौडेलको जन्मघर पर्वतको कुस्मा हो। उनले दश कक्षासम्मको शिक्षा त्यही हासिल गरे। उनमा सानैदेखि आर्युवेदमा रुचि थियो। एसएलसीपछि आयुर्वेद हेल्थ असिस्टेन्ट (कविराज) अध्ययन गर्न पोखरा पुगे। र, उनले त्यहीबाट तीन वर्षे कोर्ष पूरा गरे। संस्कृत पढेका सुवर्णका पिता नेपाली विषयका शिक्षक थिए। उनको चाहना छोराले सं...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाव्दारा जारी बुलेटिनमा उल्लेख छ । वर्ष...

अमेरिकी आक्रमणपछि इरान आक्रोशित, के तेस्रो विश्वयुद्ध हुन्छ ?

अमेरिकी आक्रमणपछि इरान आक्रोशित, के तेस्रो विश्वयुद्ध हुन्छ ?
काठमाडौं । इजरायल र इरानबीचको जारी युद्ध आज १०औं दिन हो । दुवै देशले एकअर्कामाथि लगातार क्षेप्यास्त्र प्रहार गरिरहेका छन् । यसक्रममा अमेरिकाले पनि इरानविरुद्धको आक्रमणमा सामेल हुँदै इरानका ३ वटा आणविक स्थलहरू आक्रमण गर्‍यो । अमेरिकी वायुसेनाले इरानका तीन आणविक स्थलहरू फोर्डो, नातान्ज र इस्फहानमामा आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अघि अमेरिकी वायुसेनाले इरानमा गरेको हवाई आक्रमणको बारेमा जानकारी दिएका थिए । ह्वाइट हाउसका अधिकारीका अनुसार इरान...

बजेटमा सत्तारुढकै असन्तुष्टि

बजेटमा सत्तारुढकै असन्तुष्टि
काठमाडौं । बजेटलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि देखा परेको छ । प्रतिनिधि सभामा जारी बजेटमाथिको छलफलमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसदहरू नरम सुन्छिन् । तर, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत दलका सांसदहरू सरकार र मन्त्रीको आलोचनामा खुलेरै प्रस्तुत भएका छन् । जनता समाजवादी पार्टी सरकारमा छ । यो पार्टीकी सांसद रन्जुकुमारी झा सत्तारुढ भएकाले मागेको योजनामा बजेट पर्ने अपेक्षामा थिइन् । त्यसो हुन नसेकेको भनेर उनले संसद्मा दुःख व्य...

इरान–इजरायल युद्ध : इरान ७० घण्टादेखि इन्टरनेटविहीन

इरान–इजरायल युद्ध : इरान ७० घण्टादेखि इन्टरनेटविहीन
काठमाडौं । इरान र इजरायलबीचको जारी युद्धमा इरानले पछिल्लो ७० घण्टादेखि इन्टरनेट बन्द गरेको छ । इरानमा इन्टरनेट बन्द भएको ७० घण्टा भइसकेको र इन्टरनेट बन्द हुँदा घरमै बसेर इन्टरनेटमा काम गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । जसका कारण इरानी जनताले बाहिरी संसारसँग पनि सम्पर्क गर्न कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजको संसारमा सबै कुरा अनलाइन भएकाले मानिसहरूले इन्टरनेट विना न त आफ्नो व्यक्तिगत काम गर्न सक्छन् न त आधिकारिक काम नै । इन्टरनेट वि...

ढुण्डीराज जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

ढुण्डीराज जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुंण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका ढुंण्डीराजले पञ्चायतको कालरा...

ईरान-ईजरायल युद्द, नेपाल फर्कन चाहानेलाई सरकारले उद्दार गर्ने

ईरान-ईजरायल युद्द, नेपाल फर्कन चाहानेलाई सरकारले उद्दार गर्ने
काठमाडौं । इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका बारेमा छलफल भएको छ । ईरान-ईजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भएको हो। परराष्ट्र  मन्त्रि आरजु राणाका अनुसार ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको छ । उनका अनुसार नेपालले त्यहा...