flash news

मिथेन ग्याँस र फलामको उत्खनन् ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

मिथेन ग्याँस र फलामको उत्खनन् ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो । चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार हालको ड्रिल ...

विदेशी दलालहरुले हाम्रो सनातन हिन्दु परम्परामाथि प्रहार गरिरहेका छन्

विदेशी दलालहरुले हाम्रो सनातन हिन्दु परम्परामाथि प्रहार गरिरहेका छन्
निरबहादुर श्रेष्ठ सनातन हिन्दु धर्म रक्षार्थ ठोष मुलक आन्दोलनको कार्यक्रम गर्न हामी बाध्य भएका छौं । पहिलो त विश्व संम्पदा सुचीमा सुचीकृत पशुपतिनाथ लगायत जुनसुकै देवस्थलमा रहनु भएकाका विदेशी पुजारीहरु विस्थापित गरी देशको राष्ट्रियता र स्वाधिनता रक्षाको निमित्त स्वदेशी पुजारी राखी देशको मौतिक सनातन धर्मप्रति प्रतिबद्ध हुन आम जनता र राज्य समक्ष अनुरोध गर्दछौं । काठमाडौं । स्वदेशी तथा विदेशी स्वदेशी दलालहरुले हाम्रो सनातन हिन्दु परम्परामाथि प्रहार गरिरहेका छन् । यसरी फाईदा ल...

संसद बैठकः भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाको अडान कायमै

संसद बैठकः भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाको अडान कायमै
काठमाडौं । भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । उनीहरूले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् । रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशिम शाहलाई बोल्न समय दिएका...

एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ः सिंगापुरविरुद्ध नेपाल ६ विकेटले विजयी

एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ः सिंगापुरविरुद्ध नेपाल ६ विकेटले विजयी
काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको छ । आइतबार (असार ८) मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा प्रसिद्ध जैसीले सर्वाधिक ५५ रन बनाए । रौनक श्रीवास्तवले ४० रन जोडे । सूर्यान्सु कोइराला र सिवान्स बजगाईंले समान नौ रन थपे । सिंगापुरका आकाश तेजाले तीन विकेट लिए । युवन पाण्डेले एक विकेट हात पारे । त्यसअघि, टस जित...

सांसद अमरेशको राजनीतिक करियर सक्कियो– संसदमा भनिदिए, नेपालका ७२ जिल्ला अन्य देशलाई लिजमा दिऊँ

सांसद अमरेशको राजनीतिक करियर सक्कियो– संसदमा भनिदिए, नेपालका ७२ जिल्ला अन्य देशलाई लिजमा दिऊँ
काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह लगभग राजनीतिक करियर समाप्त भएको छ । विगतमा पनि यस्ता अभिव्यक्ति दिने नेताहरुको राजनीति ओरालो लाग्दै आएको छ । बजेट पाउने भाग्यमानी पाँच जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा अरू देशलाई लिजमा दिनुपर्ने बताएका छन् । उनले आर्थिक वर्ष २०८२/८३ का लागि विभाजित बजेट पहुँचवाला नेताको पाँच जिल्लामा मात्रै बाँडिएको भन्दै व्यंग्य गरेका हुन् । यद्यपी उनको अभिव्यक्तिलाई संसद सचिवालयले डिलिट गरिसकेको छ । उनले भने,‘ म नेप...

‘राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको छ’ अहिलेको बजेटले नेपालको भविष्य निर्धारण गर्न सक्दैन् : प्रभु साह

‘राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको छ’ अहिलेको बजेटले नेपालको भविष्य निर्धारण गर्न सक्दैन् : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको टिप्पणी गरेका छन् । उनले जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार रहेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘भ्रष्टाचार र राज्य पर्यावाची नाम बनेको छ । प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गदिँनँ, गर्न पनि दिन्नँ । तर, उहाँकै मातहतमा रहेको राजश्व अनुसन्धान आयोग, सम्पत्ति ...

सांसद अमरेश सिंहको अभिव्यक्तिले संसद्‌मा ‘हंगामा, कारण यस्तो छ

सांसद अमरेश सिंहको अभिव्यक्तिले संसद्‌मा ‘हंगामा, कारण यस्तो छ
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको एक अभिव्यक्तिका कारण आइतबार प्रतिनिधिसभाको बैठकमा एकाएक हंगामा मच्चियो । तल रास्वपाका सांसदहरुको आफ्नै शैलीको विरोध प्रदर्शन जारी थियो । सिंह बिनियोजित बजेटका विषयमा बोल्दै थिए । उनले आफ्नो धारणा राख्ने क्रममा नेपालका चार–पाँच जिल्लाबाहेक अन्य सबै जिल्ला कुनै देशमा गाभिदिए हुने अभिव्यक्ति दिएका थिए । उनले त्यसपछि सहरी विकास मन्त्रालय अन्तरगत बिनियोजित बजेटका सम्बन्धमा धारणा राख्दै यस्तो बताएका हुन् । त्यसपछि एमालेका प्रमु...

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको भने सामान्य वृद्धि

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको भने सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक बस्दै

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ । बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झञ्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही असार ४ गते भएको थियो । आयोगमा उपप्रधानमन्त्री...

सदनमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी

सदनमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी
काठमाडौं । रास्वपाका सांसदले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन् । रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ । रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्‍याए । त्यस्तै राप्रपाका शांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।