वैरो संघको निर्वाचन : यस्तो छ गुरुङ र गेलालको प्यानल
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही चैत २९ गते हुने निर्वाचनका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
२१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ । संघमा यसपटक दुई प्यानल सार्वजनिक भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
संघको नेतृत्वका लागि नरेश गेलाल र भुवनसिंह गुरुङले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
नरेश गेलाल नेतृत्वको प्यानल
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोक...









