मुख्य समाचार

मोदीसँग ४५ मिनेट वार्ता गरेपछि प्रधानमन्त्री ओलीले भने– राम्रो कुराकानी भयो

मोदीसँग ४५ मिनेट वार्ता गरेपछि प्रधानमन्त्री ओलीले भने– राम्रो कुराकानी भयो
बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन् । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ, अहिलेलाई यति ।’ थाइल्याण्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको हो । ब...

काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौंमा राप्रपाको प्रदर्शन
काठमाडौं । राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ । चैत १५ गते भएको तीनकुने घटनाका बारेमा निष्पक्ष न्यायिक छानिबन गर्नुपर्ने माग राखी राप्रपा काठमाडौंले प्रदर्शन गरेको हो । राप्रपाले पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायत सम्पूर्णलाई रिहा गर्नसमेत माग गरेको छ ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयोः बुद्धिमान तामाङ

दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयोः बुद्धिमान तामाङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको कमान्डर तोक्दा ध्यान नपुगेको स्वीकारेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका हुन् । त्यस्तै उनले राजतन्त्रलाई ुभूतु भनिएको भन्दै आपत्ति जनाए । राजालाई किन भूत देख्नुहुन्छरु मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो। दुर्गा ...

पत्रकार सम्मेलन गर्दै कुलमानले भने– एउटा मन्त्रीको गलत मानसिकताले क्षणभरमै संस्था बिग्रन्छ

पत्रकार सम्मेलन गर्दै कुलमानले भने– एउटा मन्त्रीको गलत मानसिकताले क्षणभरमै संस्था बिग्रन्छ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् । बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन् । उनले भने, ‘राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार छु । म...

भुवनसिंह गुरुङको नेतृत्वमा एसोसिएसन र गणतान्त्रिक मञ्चको प्यानल घोषणा

भुवनसिंह गुरुङको नेतृत्वमा एसोसिएसन र गणतान्त्रिक मञ्चको प्यानल घोषणा
काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले तालमेलका आधारमा प्यानल घोषणा गरेका छन् । एसोसिएसन नेपाली कांग्रेस र मञ्च नेकपा (माओवादी केन्द्र) निकट संस्था हुन् । संघको ३१औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन आगामी २९ चैतका लागि तोकिएको छ । सो प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भु...

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन – एसोसिएसन र गणतान्त्रिक मञ्चबीच चुनावी सरगर्मी तीव्र

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन – एसोसिएसन र गणतान्त्रिक मञ्चबीच चुनावी सरगर्मी तीव्र
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले चुनावी अभियानलाई तीव्र बनाएका छन् । सो प्यानलले संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट संयोजक र गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी सहसंयोजक रहेकोे निर्वाचन परिचालन मूल समारोह समिति र विभिन्न ८ उपसमिति गठन गरेको छ । निर्वाचन परिचालन मुल समारोह समितिमा रानाभाट र जैशीसहित एसोसिएसनका पूर्वअध्यक्षहरू यमबहादुर केसी, किरणकिशोर ...

प्रगतिशील, एकीकृत र एसोसिएसनका असन्तुष्ट पक्षबीच तालमेल, नरेश गेलालको नेतृत्वमा प्यानल घोषणा

प्रगतिशील, एकीकृत र एसोसिएसनका असन्तुष्ट पक्षबीच तालमेल, नरेश गेलालको नेतृत्वमा प्यानल घोषणा
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका सदस्यहरुको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा संयुक्त व्यवसायी समूह बनेको छ । सो समूहको अध्यक्षमा संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेसनल सर्भिस प्र. लि.का संचालक नरेश गेलाल छन् । सो समूहले बुधबार पदाधिकारी र सदस्यसहित १७ सदस्यीय प्यानल सार्वजन...

सुरक्षाकर्मी संयम नभएको भए अझ ठूलो क्षति हुन्थ्यो- गृहमन्त्री

सुरक्षाकर्मी संयम नभएको भए अझ ठूलो क्षति हुन्थ्यो- गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको बताएका छन् । राज्य व्यवस्था समितिमा त्यस दिनको घटनाबारे जवाफ दिँदै उनले निषेधित क्षेत्र तोड्दै संसद भवन छिर्न उक्साउने, घरमा मान्छे भनेर थाहा हुँदै गर्दा आगो लगाउने, दमकललाई छेक्ने, पार्टी कार्यालय र नेताको घर तोडफोड गर्ने र ढुंगा हान्नेसम्मका काम भएको बताए । लेखकले भने, ‘संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम ...

बिम्स्टेकमा प्रधानमन्त्री ओलीको सम्वोधनः समृद्ध नेपाल, सुखी नेपाली’ अन्तरवस्तुसँग गहिरो प्रतिध्वनित हुन्छ

बिम्स्टेकमा प्रधानमन्त्री ओलीको सम्वोधनः समृद्ध नेपाल, सुखी नेपाली’ अन्तरवस्तुसँग गहिरो प्रतिध्वनित हुन्छ
बैंकक। प्रधानमन्त्री केपी शर्मा ओलीले(बिम्स्टेक) शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो वि...