अर्थ

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैया ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपियाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ र...

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार झैँ आज पनि चाँदी प्रति तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्दै !

नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्दै !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नरको नाम दिन भनेका छन् । गत चैत २४ गते नै गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिए पनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन, निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको थियो । सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष...

कवाड संकलन केन्द्रमा महानगरपालिकाको डोजर

कवाड संकलन केन्द्रमा महानगरपालिकाको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । महानगरपालिकाले आज बालकुमारीमा रहेको कवाड संकलन केन्द्रमा डोजर चलाएको हो । यसअघि पटक पटक सूचना दिँदा पनि हटाउन अटेर गरेपछि डोजर लगाइएको महानगरपालिकाले जानकारी दिएको छ ।

ललिता निवास प्रकरण : तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रितबारे पूर्ण इजलासमा सुनुवाइ हुँदै

ललिता निवास प्रकरण : तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रितबारे पूर्ण इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग गरिएको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुँदैछ । मुद्दामा सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा पेशी तोकिएको छ। यसअघि २०८१ साल चैत्र ७ गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन हेर्न नमिल्नेमा राखिएको थियो । पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसहित पूर्वमु...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूप...

२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा

२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
काठमाडौं । जारी भएको दुई दशकसम्म पनि आधिकारीक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भएपछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ । ऐन जारी भएको सूचना २०५५...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ ।

आगामी नीति तथा कार्यक्रमका लागि एमालेले बुझायो प्रधानमन्त्रीलाई सुझाव पत्र

आगामी नीति तथा कार्यक्रमका लागि एमालेले बुझायो प्रधानमन्त्रीलाई सुझाव पत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका हुन् । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समा...

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं । सेयर बजार एकल अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २७.१४ अंकले बढेको नेप्से परिसूचक आज ७.०१ अंकले बढेर २६९८.९७ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशत बढ्यो । नेप्से एकल अंकले बढ्दा कारोबार रकम मंगलबारको तुलनामा भने घटेको छ । आज ३२९ स्क्रिप्सको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ७ अर्ब २६ करोड ५१ लाख २२ लाख २४१ रुपैयाँमा खरिदबिक्री भए । मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से सामान्य अंकले बढेपनि चारवटा कम्प...