कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । मंगलबार न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो ।
यसअघि चैत्र १५ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोध्दै दुवै पक्षलाई छलफलका लागि चैत्र १७ गते बोलाएको थियो । तर, सो दिन रिट हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।
न्यायाधीश अव्...








