flash news

आजको राशिफलः २०८२ साउन १० गते शनिवार

आजको राशिफलः २०८२ साउन १० गते शनिवार
आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं २०२५ जुलाइ २६, नेपाल सम्बत ११४५ गुंलाथ्वा द्वितीया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल द्वितीया, पञ्चाङ्ग: सिद्धि बालव अश्लेषा, सुर्य कर्कट राशीमा, करणः वालाव, याेगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः५६  मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा बदामकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्...

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगातय देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। कोशी प्रदेशको तराईको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ। दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पह...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक भएकी छन् । शुक्रबार दिउँसो भण्डारीले एमाले पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गरिन् ११ कात्तिक २०७२ मा राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारीलाई एमालेले राष्ट्रपति बनाएर शीतलनिवास पठाएको थियो । राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीत...

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्य

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्य
काठमाडौं, ५ श्रावण । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोना संक्रमणबाट ७४ वर्षे महिलाको मृत्यु भएको पुष्टि गरेको हो । चरक अस्पतालमा उपचाररत उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । गण्डकीमा अहिले कोरोना संक्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।  

मंसिरको दोस्रो साताभित्रै नेविसंघको महाधिवेशन गर्ने अध्यक्ष शेर्पाको दाबी

मंसिरको दोस्रो साताभित्रै नेविसंघको महाधिवेशन गर्ने अध्यक्ष शेर्पाको दाबी
काठमाडौं, ५ साउन । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आगामी मंसिरको दोस्रो साताभित्रै संघको महाधिवेशन सम्पन्न गर्ने दाबी गरेका छन् । आफूहरु अहिले महाधिवेशनकेन्द्रित तयारीमा जुटिसकेको उनको भनाई छ । संक्षिप्त कुराकानीमा उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनबमोजिम नै महाधिवेशनको तयारीमा जुटेको बताए । उनले पार्टीको निर्देशनबमोजिम मंसिरको दोस्रो सातासम्म महाधिवेशन भैसक्ने ठोकुवा गरे । उनले भने,‘हामी नेविसंघको महाधिवेशनको तयारीमा जुटेका छौं । पार्टीले पनि मंसि...

एमाले केन्द्रीय समिति बैठक जारी

एमाले केन्द्रीय समिति बैठक जारी
काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो । मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युर...

पुदिना, लसुन र निममार्फत भगाउनुहाेस् लामखुट्टे, सहज छ घरेलु उपाय

पुदिना, लसुन र निममार्फत भगाउनुहाेस् लामखुट्टे, सहज छ घरेलु उपाय
काठमाडौं, ५ साउन । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको घरमा आउनु अघि १० पटक सोच्नु पर्नेछ । यो घरेलु उपाय तपाईका लागि धेरै लाभदायक र प्रभावकारी साबित हुनेछ।...

एमाले केन्द्रीय समिति बैठक सुरू

एमाले केन्द्रीय समिति बैठक सुरू
काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो । मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसम...

आजको मौसमः देशैभरी बर्षा हुने, सम्भावित क्षतिवाट बच्न अनुराेध

आजको मौसमः देशैभरी बर्षा हुने, सम्भावित क्षतिवाट बच्न अनुराेध
काठमाडौं, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भैरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदे...

रुपन्देही-३ उपनिर्वाचनः असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

रुपन्देही-३ उपनिर्वाचनः असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
काठमाडौं, ४ साउन । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत भएको छ । आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनका कार्यक्रम स्वीकृत भएको जानकारी गराएकी हुन् । उनका अुनसार, असोज ११ गते बिहान १० बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनय दर्ता हुने कार्यक्रम स्वीकृत भएको आयोगले जनाएको छ । सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने स्वीकृत कार्यक्रममा उ...