सेन्ट लरेन्स कलेजमा ‘१९औँ विश्व सामाजिक कार्य दिवस २०८१’ भव्य रूपमा सम्पन्न
काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा ‘१९औँ विश्व सामाजिक कार्य दिवस –२०८१’ भव्य रूपमा सम्पन्न भएको छ ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्व तथा शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङको प्रमुख आतिथ्यमा लरेन्स सोसल वर्क क्लबले आयोजना गरेको उक्त कार्यक्रम ‘विश्व सामाजिक दीर्घकालीन कल्याणका लागि अन्तरपुस्तीय एकता’ भन्ने नाराका साथ सम्पन्न भएको हो ।
कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले स्वागत राखेर अघि बढेको कार्यक्रममा उपस्थित अतिथि वक्ताहरूले सामाजिक कार्यको...









