म माथिको षड्यन्त्र अझै जारी नै छ : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए । उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ ।
केही नभएको भएत्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन् । तीमिहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ ...









